• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

उद्यम विकासमा वातावरणीय पक्ष विषयमा अन्तक्र्रिया

बिमला पाण्डे by बिमला पाण्डे
माघ १२, २०७६
in Business, Featured
0

Share via:

63 Shares
  • Facebook 63
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । उद्यम विकासमा वातावरणीय पक्षका विषयमा सिन्धुलीका उद्यमी तथा सरोकारवालाबीच छलफल भएको छ । महिला नमुना उद्यम विकास परियोजना अन्तर्गत जिल्ला लघु उद्यमी संघ सिन्धुलीले अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले स्थानीय उत्पादनलाई प्राथमिकता दिई विदेशी बजारसँग प्रतिस्पर्धा गर्ने गरी क्षमता विकास गर्न जिल्लाका उद्यमीहरुलाई आग्रह गरेका छन । उनले सिप सिकेर उद्यमी बन्न सुझाव दिदैं उत्पादित बस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताए ।

उनले लघु उद्यमीले उत्पादन सामानको बजारीकरणमा नगरपालिकाले आगामी बजेटमा सम्बोधन गर्ने समेत बताए ।
कमलामाई नगरपालिका सिन्धुली र युएनडिपीको सहयोगमा आइतबार सिन्धुलीमाढीमा भएको उक्त कार्यक्रममा बोल्दै मेयर खत्रीले सिन्धुलीको ल्याण्डफिल्ड साईड उचित नभएको बताए । उनले कनपा ९ को सिस्नेरी उपयुक्त हुने बताए ।
कार्यक्रममा सहजीकरण गर्दै जुनार सुपरजोनका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले कृषि उद्यमबाट ठूला उद्यमबाट भन्दा ७० प्रतिशत बढी फोहर आउने र वातावरणमा असर गर्ने बताउँदै यसको व्यवस्थापनका बारेमा उद्यमी नै सचेत हुनुपर्ने बताए ।
उनले कृषिमा प्रयोग गर्ने विषादीले पनि मानवीय स्वास्थ्य र वातावरणमा प्रभाव पार्ने बताउँदै विषादीको प्रयोगमा समेत कृषि उद्यमीहरु सचेत हुनुपर्नेमा जोड दिए । सिन्धुलीमा सडक सञ्जालसँगै कृषि उद्यमको सम्भावना बढेको भए पनि यस्ता उद्यमीमा निरन्तरताको कमी भएको पाईएको बताए ।
कार्यक्रममा कमलामाई नगरपालिकाका वातावरण शाखाका प्रकाश कार्कीले उद्यमीहरुलाई वातावरणीय सुरक्षाका लागि फोहरमैलाको व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

करेन्ट लागेर एकको मृत्यु

Next Post

जिल्ला प्रशासनमा अब चौविसै घण्टा खानेपानी

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied