• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संक्रमित जुनारको व्यवस्थापन गर्न प्लाष्टिक झोला वितरण

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ३०, २०७६
in Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लामा उत्पादित जुनार फललाई संक्रमण मुक्त बनाउने उद्देश्यले जुनार सुपरजोन कार्यान्वयन ईकाई सिन्धुलीले सिन्धुलीमाढीका फलफूल व्यावसायीलाई प्लाष्टिक झोला वितरण गरेको छ । संक्रमित फलको व्यवस्थापन सम्वन्धि जानकारी दिन सदरमुकाम सिन्धुलीमाढीका व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको सुपरजोनले उनीहरुलाई प्लाष्टिक झोला समेत वितरण गरेको हो ।

कृषकबाट उत्पादित जुनार व्यवसायी मार्फत बजारमा आउने भएकाले संक्रमित फलको व्यवस्थापन यसको रोकथामको एक उपाय भएको भन्दै यसबारे छलफल तथा झोला वितरण गरिएको सुपरजोनका अधिकृत देवराज अधिकारीले बताए । संक्रमित फलबाट निस्कने औसा किरालाई कसरी मार्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले संकलित जुनारलाई किटाणु रहित बनाई सकेपछि त्यसको व्यवस्थापन कमलामाई नगरपालिकाले गर्ने र जिल्लामा उत्पादित जुनारको फललाई संक्रमण मुक्त बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कृषि उपज बजार संचालक समितिका अध्यक्ष नरेश देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भरत विडारी, उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदार, पत्रकार महासंघ सिन्धुलीका सचिव विदुर पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपदलाई लक्षित गरि सेनाले बनायो ‘नाइट भिजन हेलिप्याट’

Next Post

सुनकोशीमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied