• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जनप्रतिनिधि आएपछि सुचना दिन आलटाल गरेको गुनासो

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १२, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा जनप्रतिनिधि निर्वाचित भएपछि आवश्यक सुचना दिन आलटाल हुने गरेको गुनासो आएको छ । शनिवार सिन्धुलीमाढीमा भएको सूचनाको हक सम्बन्धि कानुनी ब्यबस्था र सिन्धुलीमा यसको प्रयोगको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन ।

विगतमा कर्मचारीहरुले सहजै दिने सुचनाहरु अहिले जनप्रतिनिधि निर्वाचित भएपछि दिन आलटाल गर्ने, सुचना अधिकारीले नै सुचना थाहा नपाएको भन्दै पालिका प्रमुखलाई देखाउने र पालिका प्रमुखले सुचना अधिकारी देखाउने गरेको सहभागिहरुको आरोप छ ।
सुचनाको हक सम्बन्धि कानुन अनुसार सुचना माग गरे पनि कार्यालयका सुचना अधिकारी तथा पालिका प्रमुखले आवश्यक सुचनालाई बंगाएर अपुरो वा घुमाउरो तरिकाले दिने गरेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धारिका काफ्लेले सुचनाको हक सम्बन्धि कानुनी अवस्था, कार्यान्वयन र सूचनाको हकसँग सम्बन्धित रहेर प्राप्त गर्न सकिने प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
उनले सुचनाको हक पत्रकारका लागि मात्र लागु हुने भन्ने जनमानसमा गलत बुझाई भएकाले पनि यसको प्रयोगमा कमी भएको बताए । पत्रकारले मात्र नभई नागरिकले सार्वजनिक निकायमा भएका गतिविधि जानकारी लिन र सम्बन्धित पक्षलाई खबरदारी गर्न समेत सूचनाको हकको प्रयोग गर्न सकिने बताए ।
नागरिक समाज बलियो नहुँदा सार्वजनिक निकायमाथि पछिल्लो समयमा खबरदारी कम हुँदै गएको र गलत प्रवृत्तिका व्यक्तिहरुलाई लाभ मिलिरहेको समेत सहभागीको भनाई रहेको थियो ।
स्वास्थ्य सञ्जाल सिन्धुलीका अध्यक्ष वेदराज दाहालको अध्यक्षतामा पारस्पारिक जवाफदेहीता परियोजना अन्र्तगत भएको अन्तरक्रिया कार्यक्रममा हुराडेक सिन्धुलीकी कार्यक्रम संयोजक सुष्पा भुजेलले सहजीकरण गरेकी थिईन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आयो डिल्ली काफ्लेको दशैंतिहार गीत ‘पछ्यौरीको फेरो’

Next Post

शिक्षक हितको नवौ साधारणसभा सम्पन्न, संस्थापक, शिक्षाविद, बचतकर्ता, ऋणी, जेष्ठ सदस्य सम्मानित

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied