• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १४, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सदस्य पत्रकार बुद्ध नेपालीमाथि समाचार प्रकाशन, प्रसारणको विषयलाई लिएर प्रशासनिक उजुरी दर्ता गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले पत्रकार नेपालीले २०८२ कार्तिक १६ गते प्रकाशित गरेको समाचारलाई आधार बनाएर करीब एक वर्षपछि २०८३ साउन ७ गते घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएका हुन् । महासंघले उक्त कार्यबाट पत्रकारमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयास भएको जनाएको छ ।

महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधान प्रचलित कानुन तथा संस्थागत प्रक्रिया मार्फत खोजिनुपर्ने उल्लेख गर्दै समाचार लेखेकै आधारमा पत्रकारविरुद्ध प्रशासनिक उजुरी दर्ता गरी दबाब सिर्जना गर्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महासंघका महासचिव राधेश्याम खतिवडाद्वारा जारी विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, कानुनसम्मत र न्यायोचित ढंगले सम्बोधन गर्न, पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न तथा प्रेस स्वतन्त्रताको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ । साथै, पत्रकारमाथि कुनै पनि प्रकारका प्रतिशोधपूर्ण, डर–त्रासपूर्ण वा दबाबमूलक गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै यस्ता कार्यले लोकतान्त्रिक मूल्य, स्वतन्त्र प्रेस र नागरिकको सूचनाको अधिकारमाथि प्रतिकूल असर पार्ने महासंघको धारणा रहेको छ ।

समाचारका विषयमा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा साउन ७ गते मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दा कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाएको छ । २०८२ कार्तिक १६ र १७ गते विजयकिल्ला टेलिभिजनमा प्रसारित समाचारका विषयलाई लिएर भोलनले मुद्दा दर्ता गराएका हुन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

Next Post

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied