• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मरिण नदीको कटानले कमलामाई १ का अढाई सय घर विस्थापित हुँदै

तत्काल संरक्षण गर्न स्थानीयको माग

बिमला पाण्डे by बिमला पाण्डे
साउन २१, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

42 Shares
  • Facebook 42
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १ को सालबोटे फाँट सहितका आधा दर्जन खेतियोग्य जमिन सहितका गाउँहरुमा मरिण नदीले कटान गरेको छ । मरिण नदीको कटानका कारण २५० घर विस्थापनको अवस्थामा पुगेको भन्दै वडा नं. १ का स्थानीयहरु जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिकामा बुधबार डेलिगेशन गएका छन ।

स्थानीयहरुसँगै कमलामाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नरेश गोले डेलिगेशनमा आएका छन । वडा नं. १ को वाईवाटार देखि जखनी कुण्डसम्म मरिणको धारले कटान गर्दा ५२० विघा जमिन कटान भएको वडा अध्यक्ष नरेश गोलेले बताए ।

गोलेले कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा वडा कार्यालयकै तर्फबाट उक्त क्षेत्रमा भएको कटान र विस्थापनलाई रोक्न आपतकालिन संरक्षणको व्यवस्था गर्न लिखित रुपमा माग गरेका छन ।

यस्तै स्थानीय किरण कार्की जुनेशको नेतृत्वमा बनेको बाढी पीडित संघर्ष समितिले चाँपाबोटे, वाईवाटार, बद्रीपुर, जखनी, नयाँ बस्ती र शंखरेश्वर उमावि जखनी समेत गरि २५० घरधुरी विस्थापित हुने अवस्थामा पुगेको बताए । उनले उक्त क्षेत्रमा मरिणको कटान रोक्न आग्रह गरेका छन ।

वडा अध्यक्ष गोलेले वडाको बजेटले तटबन्धन गर्न नभ्याउने भएकाले कमलामाई नगरपालिका सिन्धुली र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा डेलिगेशन आउनु परेको बताए । उनले मरिण खोलाको क्षतिग्रस्त क्षेत्रलाई बचाईदिन आग्रह समेत गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोलेका अनुसार कमलामाई नगरपालिकाले जेसिवि पठाउने र केहि थान जाली उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । नगरपालिकाले गर्ने सहयोगले मात्र नपुग्ने भएकाले अन्य निकायसँग समेत समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई आग्रह गरेका छन ।

सुनकोशी मरिण डाईभर्सनले तटबन्धन गर्ने भने पनि काम अगाडि नबढ्दा झनै समस्या सृजना भएको समेत डेलिगेसन आएका स्थानीयले बताएका छन । स्थानीय साईतबिर माझीले जोखिममा परेकामध्ये सालबोटे, खारखोला अत्यन्तै जोखिममा रहेको बताए । उनीहरुले गत असोज १३ गतेको बाढीले खारखोला जखनी जोड्ने झोलुंगेपुल बगाएको, डाँडी खहरेले क्षती गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय सिन्धुलीमा तारजाली नभएकाले चुरे उत्थानशिल परियोजना, स्थानीय तह, सुनकोशी मरिण डाईभर्सन लगाएतका निकायसँग समन्वय गरि समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाएका छन । उनले तुरुन्तै प्राविधिक पठाउने र स्टमेट गरि आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग पनि अनुरोध गर्ने प्रतिवद्धता जनाएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अपांगता भएका व्यक्तिलाई सवारी भाडा छुटको व्यवस्था कार्यान्वयन गर्न माग

Next Post

मृगौला वेचविखन प्रकरणमा तीन जना पक्राउ

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied