• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसाको प्रभाव बालबालिकामा, पुनःर्स्थापना झनै चुनौतीपूर्ण

बिमला पाण्डे by बिमला पाण्डे
साउन ९, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला लैंगिक हिंसाको चरम प्रभावमा छ । अझ त्यसको प्रभाव बालबालिकामा परेको छ । एक तथ्यांकले जिल्लामा बालबालिकाहरु हिंसाको प्रत्यक्ष नकारात्मक प्रभावमा परिरहेका छन । हिंसाबाटै बालबालिकाहरु प्रभावित त छँदैछन, आमाहरु हिंसामा पर्दा बालबालिका हिंसाको अप्रत्यक्ष तर गहिरो प्रभावमा परिरहेको देखिन्छ ।

सुरक्षित आवास गृह सिन्धुलीले हिंसा प्रभावित बालबालिकाको तथ्यांक अध्यावधिक गर्दै आएको छ । गृहमा सेवा लिन आउनेमध्ये ३९ प्रतिशत बालिका हिंसा प्रभावित भएको जनाएको छ । सुरक्षित आवास गृहको आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार जिल्लामा ८७ जना नयाँ सेवाग्राहीले सेवा लिएकोमा ३४ जना बालबालिका रहेका छन । जो प्रत्यक्ष हिंसा प्रभावित छन ।

यस्तै आवास गृहमा आउने हिंसा प्रभावितहरुमध्ये २२ जना आमासँगै आवास गृहमा आएका छन । उनीहरु आमा प्रभावित हुँदा आश्रित बालबालिका भएकै कारण संरक्षण नभएर आवास गृहमा आएका छन । यो तथ्यांकले हिंसा प्रभावित महिलाहरुमध्ये ४१ प्रतिशतले बालबालिका लिएरै सुरक्षित आवासमा आएको प्रस्ट गर्छ ।

सुरक्षित आवास गृह सिन्धुलीका प्रमुख गिता देवकोटाका अनुसार एक वर्षमा आवासगृहमा आएका ५३ जना महिलामध्ये ४१ प्रतिशतले बालबालिका लिएर आएका छन ।

जिल्लामा विगत वर्षमा पनि आमासँगै हिंसामा पर्ने र संरक्षकत्व समेत नपाएर सुरक्षित आवास गृह (सेफ हाउस) मा बस्न आउने बालबालिकाको संख्या निक्कै ठूलो छ । त्यति मात्र हैन हिंसाबाट प्रत्यक्ष प्रभावित बालबालिकाको संख्या पनि उल्लेख्य छ ।

सन् २०१७ देखि सन् २०२५ जुलाईसम्म प्रत्यक्ष हिंसामा परेर आएका बालबालिकाको संख्या २ सय ६८ जना रहेको सेफ हाउसको तथ्यांक छ । यो अवधिमा जिल्लामा आमासँगै लैंगिक हिंसामा परेका बालबालिकाहरुको संख्या पनि अत्यधिक धेरै रहेको पाईएको छ । सन् २०१७ देखि हालसम्म १ सय ७९ जना बालबालिका आमासँगै सुरक्षित आवासमा आश्रय लिएको देखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

देवकोटाका अनुसार ती बालबालिकाहरु आमासँगै प्रत्यक्ष अप्रत्यक्ष हिंसामा परेका छन । ‘उनीहरु आमा बिना असुरक्षित छन र असुरक्षित आमासँगै सुरक्षा चाहिरहेका छन,’ देवकोटाले भनिन ।

हिंसा प्रभावित बालबालिकाको पठनपाठनमा समेत असर परेको छ । हिंसाका कारण बीचैमा पढाई छोड्नुपर्दा उनीहरुको भविष्य समेत अन्यौलमा परेको उनले बताएकी छिन ।
बलत्कार पीडितबाट जन्मेका बालबालिकाको व्यवस्थापन झनै चुनौतीपूर्ण रहेको देवकोटाले बताएकी छिन । देवकोटाले लैंगिक हिंसामा प्रभावितहरुको पुनःस्र्थापना चुनौती बनेको बताएकी छिन ।

आफन्तबाट हिंसामा प्रभावित बनेकाहरुको पुनस्र्थापना झनै चुनौतीपूर्ण रहेको उनले बताईन । एक वर्षमा उक्त सुरक्षा हाउसमा लैंगिक हिंसामा परेर पुनस्र्थापना गरेका २९ जना सेवाग्राही पुनः गृहमा आश्रय लिन आएको पनि उनले जानकारी दिएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

Next Post

एकै परिवारका १६ जना हराएपछि खोजतलास सुरु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied