• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

वैदेशिक रोजगारीमा एक वर्षमा सिन्धुलीका आठ जनाको मृत्यु

परामर्शलाई प्रभावकारी बनाउँदै सामी

बिमला पाण्डे by बिमला पाण्डे
असार १३, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । वैदेशिक रोजगारीको शिलशिलामा एक वर्षमा जिल्लामा आठ जनाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजनाले जिल्लामा चालु आर्थिक वर्षमा शव झिकाउने र सहायता दावीका आठ वटा घटना आएको जनाएको छ ।

सामीले शुक्रबार सिन्धुली जिल्लामा क्रियाशिल पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिएको हो । सामी परियोजनाका जिल्ला संयोजक केआर विजयका अनुसार एक वर्षमा जिल्लामा बैदेशिक रोजगारीमा गएर समस्यामा परेका ४९ केशहरु आप्रवासी श्रोत केन्द्रमा आएका छन । जसमध्ये ८ जना मृत्युपछि शव झिकाउने र सहायता दावीका रहेका छन । सामीमा आएका ८ वटै केश समाधान भएका छन ।

यस्तै ठगीका ११ वटा केश आएका छन । जसमध्ये एक वटा केश जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सहजीकरणमा समाधान भएको छ । यस्तै अन्य ३० वटा केशमा १५ वटा समाधान भएका छन । जसमा फरक काम, फरक तलब परेका, विदेशमा सम्पर्क विहिन भएका, दुर्घटनामा परेर घाईते भएका लगाएत रहेका छन । ती घटनामा सहजीकरण गर्नेदेखि उद्धार गर्नेसम्मका घटनामा सामीले सहजीकरण गरेको विजयले जानकारी दिए ।

सिन्धुलीमाढीमा भएको अन्तक्र्रियामा आप्रवासी श्रोत केन्द्र सिन्धुलीबाट चालु आर्थिक वर्षमा ५ हजार ६ सय १६ जनाले परामर्श सेवा लिएका छन । जसमा महिला १ हजार ४ सय २६ जना रहेका छन भने पुरुष ४ हजार १ सय ८९ जना र अन्य १ जना रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राहदानी बनाउन आउने व्यक्तिहरुले उक्त परामर्श लिने गरेका हुन । सामीका जिल्ला संयोजक विजयले परामर्शका लागि आउने मध्ये ७५ प्रतिशत वैदेशिक रोजगारीमा जानेहरु रहेको बताए । ती मध्ये पनि अधिकांश खाडी मूलकमा जाने रहेका छन ।

यस्तै जिल्लामा रिटर्नी स्वयम् सेवकबाट ७ हजार ५ सय २४ जनालाई सूचना प्रवाह गरिएको उनले बताए । सूचना तथा परामर्शका कारण अधिकांशले परिवारलाई कागजपत्र छोडेर जाने, युजर आईडि लिने र सीप सिकेर जानको संख्या वृद्धि भएको उनको दावी छ ।

यस्तै सामीले अभिमुखीकरणका कार्यक्रम समेत गर्दै आएको छ । एक वर्षमा ४८ वटा कार्यक्रममा ८ सय ८१ जनाले वैदेशिक रोजगारी सम्बन्धि सूचना प्राप्त गरेको समेत उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा एकवर्षमा लागुऔषध मुद्दामा एकासीजना पक्राउ

Next Post

एसईई नतिजाःसिन्धुलीका पचहत्तर प्रतिशत विद्यार्थी उत्तिर्ण

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied