• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेपाल पत्रकार महासंघ सिन्धुलीमा तालाबन्दी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १७, २०८१
in Featured, News, Province 3, Society
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुलीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा असन्तुष्टि जनाउँदै प्रेस चौतारीले तालाबन्दी गरेको हो ।

प्रेस चौतारी सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष कृष्णहरि घिमिरे मार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यताका विषयमा सिन्धुली जिल्लाका क्रियाशील पत्रकार सम्बद्ध संघ संगठनका अध्यक्ष एवम् प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिन्धुली बीच सहमति भई पत्रकार महासंघ सिन्धुलीको बैठकले सर्वसम्मत पास गरेर पठाएको सदस्यता आफुखुशी परिवर्तन गरि महासंघको प्रदेश समितिले संख्या थप गरेको र सोहि अनुरुप केन्द्रले सार्वजनिक गरेको नामावलीप्रति चौतारीले ध्यानाकर्षण गराएको हो ।

जिल्ला शाखाले गरेको सर्वसम्मत नामावली सिफारिसमा मनपरी गर्ने, आफूखुसी संख्या थप्ने, जालझेलपूर्ण तरिकाले सदस्यता कायम गरेको भन्दै चौतारीले ध्यानाकर्षण गराएको प्रेस चौतारी सिन्धुलीका अध्यक्ष वाई पि विनयले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विनयले महासंघको सिन्धुली शाखाले सर्वसम्मत पठाएको नामावली अनुसारको सदस्यता कायम नभएसम्म नेपाल पत्रकार महासंघ सिन्धुली शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको बताए ।

महासंघको केन्द्रीय कमिटीले गरेको निर्णय नसच्चाई वलपूर्वक निर्वाचन गराउन खोजिए प्रेस चौतारीले निर्वाचनको कुनै गतिविधि सञ्चालन गर्न नदिने जानकारी समेत ध्यानाकर्षण पत्रमा गराएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुधौलीबाट ब्राउन सुगर र गाँजा सहित पाँच जना पक्राउ

Next Post

अनेमसंघले दियो नेता कार्यकर्तालाई प्रशिक्षण

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied