• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

स्टल बजारका ४८ सटरमा डोजर चल्दै

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २२, २०८३
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जेठ २२ गते (आज) दिउँसो १ बजेदेखि कमलामाई नगरपालिकाले जीर्ण स्टल बजारमा डोजर लगाउने भएको छ । नगरपालिकाले जारी गरेको सूचना अनुसार स्टलबजारका ४८ सटर शुक्रबार भत्किंदै छन् । नगरपालिकाले बुधबार अन्तिम सूचना जारप् गर्दै स्टल बजार भत्काउने सूचना जारी गरेसँगै व्यवसायीहरुले सामान सारिरहेका छन् ।

नगरपालिकाले ३५ दिने सूचना जारी गरेपछि उच्च अदालत पाटन गएका व्यवसायीहरुले अदालतले कुनै निचोड दिन नसकेपछि स्टलबजार भत्कने निश्चित भएको थियो । सोहि अनुरुप स्टल बजार नगरपालिकाले भत्काउने छ ।

Screenshot

कमलामाई नगरपालिकाले निर्माण गरेको उक्त भवन २०७२ सालको भुकम्पका कारण जिर्ण बनेको थियो । स्टल बजार रेड जोनमा रहेका भत्काउनुपरेको कमलामाई नगरपालिकाले जनाएको छ । यो स्टल कमलामाई नगरपालिकाले नै निर्माण गरेको हो ।

स्टल बजार भत्कने भएपछि व्यवसायीहरुले उचित व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्यको पहल गरेका थिए तर नगरपालिकाले उचित विकल्प दिन नसकेको व्यवसायीहरुको गुनासो रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

केहि व्यवसायीहरु सटर खोजेर सरेका छन् भने केहिले आफ्नो गोदाममा सामान थक्काएर स्टल खाली गरिरहेका छन् । नगरपालिकाले तोकिएको समयभित्र स्टल खाली नगरेमा भत्काउने क्रममा हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने स्पष्ट सूचना जारी गरेपछि व्यवसायीहरु बाध्य भएर रातदिन गरि सामान सारेका हुन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

Next Post

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied