• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राजस्व छलेर ल्याएका भाँडा प्रहरी नियन्त्रणमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १८, २०८२
in Featured, Business, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटले खुर्कोटको चेकप्वाइन्टबाट शनिबार राती राजस्व छली गरि ल्याएका भाँडाहरु बरामद गरेको छ । भाँडा लिएर आएको सवारी साधन सहित राजस्व छलीका सामान बरामत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विपी राजमार्गमा सञ्चालन हुने सवारी साधन चेक गर्ने क्रममा प्रहरीले राती नौ बजेतिर १३ थरीका भाँडाकुँडा बरामद गरेको हो । भाँडासँगै बागमति प्रदेश ०१–०२७च७२४७ नम्बरको योद्दा पिकअप समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।

सामानहरुको दररेट कम राखी शंकास्पद बिल बनाई ल्याएको अवस्थामा प्रहरीले गाडी र भाँडा नियन्त्रणमा लिएको हो । प्रहरीले बागमति प्रदेश ०१–०२७च७२४७ नम्बरको योद्दा पिकअप र सोहि पिकअपमा लोड गरिएको ५ लिटरको सितल गोल्ड कुकर १३६ थान, ३.लिटरको अनुराग गोल्ड कुकर ६८ थान, ३ लिटरको अम्बे कुकर २५ थान, २ लिटरको अम्बे कुकर ३७ थान, ५ लिटरको अम्बे कुकर ५० थान, ५ लिटरको ब्राईट होम कुकर ११ थान, ३ लिटरको ब्राईट होम कुकर २ थान, १.६ लिटरको उलुनको स्टिल टिफिन बक्स ३२ थान, १.८ लिटरको ब्राईटहोमको इलेक्ट्रिक जग १९ थान, २.२ लिटरको ब्राईटहोम राईस कुकर ४ थान, स्टिलको खण्डेथाल ९१ थान, तामा जस्तो देखिने गिलास ३८ थान बरामद गरेको सुवेदीले बताए ।

सवारी साधन, सवारी साधनका चालक कनपा १ का निरोज कोईराला सार्की र बरामद गरिएका भाँडा सहित आइतबार थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको सुवेदीले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पुरस्कार वितरणसँगै सकियो एन प्याब्सनको स्पोर्ट मिट

Next Post

इन्जेक्सन र खैरो हिरोईन सहित दुई जना पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied