• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

बहिरा विद्यार्थीलाई खाने बानीमा सुधार सम्बन्धि सचेतना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ ७, २०८२
in Health, Featured, News, Province 3, Society
0

Share via:

60 Shares
  • Facebook 60
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बहिरा अपांगता भएका विद्यार्थीहरुका लागि नसर्ने रोग न्युनिकरणका लागि खाने बानीमा सुधार सम्बन्धि एक दिने सचेतना कार्यक्रम गरिएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले नवज्योती बहिरा माध्यमिक बिद्यालय कमलामाई ६, सिन्धुलीमा अध्ययनरत बहिरा विद्यार्थीहरुका लागि उक्त कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीले नसर्ने रोग, यसका कारण, न्यूनिकरणका उपायहरु, दैनिक जीवनमा अपनाउनु पर्ने असल खाद्य व्यवहार सम्बन्धि विषयमा जानकारी गराएका थिए भने खाद्य निरीक्षण अधिकारी अतिस घिमिरेले खाद्य स्वच्छता कायम गर्न अपनाइने उपायहरु, व्यक्तिगत सरसफाई, प्रशोधित खाद्य पदार्थ र यसले बालबालिकामा पार्ने सक्ने असर, कुपोषण र सन्तुलित आहार कसरी तयार गर्ने, लेबल विवरण कसरी अध्ययन गर्ने जस्ता विषयहरुका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत बहिरा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु गरि करिब ८० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा भिन्न क्षमता भएका बिद्यार्थीहरुलाई बुझ्न सहज हुने सुचना सन्देश सामग्री ब्रोसर, फ्लेक्स, पम्प्लेट सहित प्रस्तुतिकरण गरिएको थियो । उनीहरुलाई सांकेतिक भाषा मार्फत बुझाउने व्यवस्था समेत गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै विद्यालयले सञ्चालन गरिरहेको क्यान्टिनको समेत अनुगमन गरिएको कार्यालय प्रमुख सुवेदीले बताएका छन् । अनुगमन पश्चात खाद्य स्वच्छता कायम गर्न, सन्तुलित आहार तयार गर्न, खाद्य पदार्थको उचित भण्डारण र व्यवस्थापन गर्न आवश्यक प्राविधिक सल्लाह र परामर्श समेत उपलब्ध गराइएको उनले बताए ।

नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले फरक क्षमताका बिद्यार्थीहरुलाई आफ्नो कार्यक्रममा समेटी दैनिक जीवनमा अत्यावश्यक जानकारीहरु र परामर्श उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ

Next Post

महोत्सवले कृषि उत्पादनलाई बजारसँग जोड्नुपर्छ : श्रेष्ठ

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied