• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

स्वतः प्रकाशन गर्ने सूचना समेत हुदैनन् सरकारी वेभसाईडमा

बिमला पाण्डे by बिमला पाण्डे
साउन २०, २०८२
in Featured, News, Province 3
0

Share via:

27 Shares
  • Facebook 27
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सूचनाको हक सम्बन्धि व्यवस्थामा सबै सरकारी तथा सार्वजनिक निकायहरुले त्रैमासिक रुपमा कार्यालयका महत्वपूर्ण सूचना स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ तर जिल्लाका सरकारी तथा सार्वजनिक निकायहरुले स्वतः प्रकाशन गर्नुपर्ने सूचना समेत प्रकाशन नगर्ने गरेको पाईएको छ ।

सरकारी कार्यालयहरुले बार्षिक प्रतिवेदन, महत्वपूर्ण सूचनाहरु समेत अपडेट गरेको पाईदैन । अझै पनि कार्यालयहरुमा नागरिकले सहजै पाउनुपर्ने सूचनाहरु समेत पाउन सकेको पाईदैन । सूचना अधिकारीहरु पनि कतिपय अवस्थामा कार्यालयकै सूचना दिन सक्ने अवस्थामा रहँदैनन ।

सूचनाको हकको कार्यान्वयन गर्ने गराउने सन्दर्भमा गरिएको अनुगमनमा जिल्लाका सरकारी कार्यालयहरुले गर्नुपर्ने स्वतः प्रकाशनहरु समेत नगरिएको र सूचना प्रणाली प्रभावकारी नभएको सूचनाको हक सम्बन्धि जिल्ला अनुगमन इकाईले ठहर समेत गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

इकाईका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सिन्धुलीमाढीमा सोमबार सम्पन्न बैठकले जिल्लाका सरकारी निकायहरुमा अनुगमन गर्दा स्वतः प्रकाशन गर्ने सूचनाहरु समेत वेवसाईडमा सार्वजनिक नगरिएको र सूचनाको हक सम्बन्धि व्यवस्थाको कार्यान्वयन प्रभावकारी बन्न नसकेको ठहर गरेको हो ।

जिल्लामा चौथो त्रैमासिक (२०८२ बैशाख देखि असार) सम्मको प्रतिवेदनहरु कार्यालयका वेभसाईडहरुमा स्वतः प्रकाशन नगरिएको पाईएको इकाईले जनाएको छ ।

इकाईले संघिय कार्यालयहरु २० वटामध्ये १५ वटा, प्रादेशिक कार्यालयहरु १४ वटामध्ये ६ वटा तथा ९ वटा स्थानीय तहमध्ये ३ वटाले मात्र स्वतः प्रकाशन गर्नुपर्ने भनि तोकिएका सूचना प्रकाशन गरेको पाईएको जनाएको छ ।

यस्तै १९ वटा कार्यालयहरुले अन्तिम त्रैमासिक प्रकाशन तोकिएको सयमसिमा भित्र प्रकाशन नगरेको पाईएको बैठकले ठहर गर्दै ती कार्यालयहरुलाई यथाशिघ्र प्रकाशन गर्न लेखि पठाउने निर्णय गरेको छ ।

स्वत: प्रकाशन गर्नुपर्ने सूचना समेत प्रकाशन नगर्ने सरकारी निकायहरुमा सिन्धुली जिल्ला अदालत सिन्धुली, सरकारी वकिल कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली, कृषि सामग्री कम्पनी लिमिटेड, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, सिन्धुली अस्पताल सिन्धुली, पशु सेवा कार्यालय सिन्धुली, बागवानी विकास केन्द्र सिन्धुली, शहरी विकास तथा भवन कार्यालय सिन्धुली, खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय सिन्धुली, यातायात व्यवस्था कार्यालय खुर्कोट, पूर्वाधार विकास कार्यालय सिन्धुली रहेका छन ।

यस्तै स्थानीय तहहरुमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तिनपाटन गाउँपालिकाले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरु प्रकाशित गरेका छैनन ।

यस्तै बैठकले सरुवा, बढुवा वा कुनै कारणले सूचना अधिकारी परिवर्तन भएमा जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालय सिन्धुलीमा लेखि पठाउन समेत जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुलाई लेखी पठाउने निर्णय समेत गरेको छ ।

जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम ईकाईका सदस्य सचिव कुमार थापाले जिल्लामा सूचनाको हकको कार्यान्वयन प्रभावकारी हुन नसके पनि केहि सुधार भने भएको जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हत्या आरोपमा पक्राउ परेका थापा पुर्पक्षका लागि कारागार चलान

Next Post

मजदुरी गर्न गएका भुजेलको मृगौला बेचियो, प्रहरीले थाल्यो अनुसन्धान

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied