• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सकियो जिल्ला स्तरीय खेलकुद महोत्सव, कमलामाईले जित्यो पहिलो उपाधि

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १३, २०८१
in News, Featured, Province 3, Sports
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तेह्रौं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ मंगलबार सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका सुरु भएको तेह्रौं राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव फागुन ५ गतेबाट सुरु भएको थियो ।

तेह्रौं राष्ट्रपति रनिङ शिल्डका खेल फागुन ७ गतेसम्म सञ्चालन भएका थिए भने खेलकुद महोत्सवका खेल फागुन ८ गतेबाट सञ्चालन गरिएको थियो । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को समापनका अवसरमा विजेता खेलाडीहरु तथा सहयोगी निकायहरुलाई सम्मान गर्दै समापन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको सहकार्यमा भएको खेलकुद महोत्सव जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विर बहादुर थिङ तामाङ (विशाल) को अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

खेलकुद महोत्सवममा फुटबल, क्रिकेट, भलिबल, कराँते, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ र तेक्वान्दो लगायतका विभिन्न विधाका खेलहरुमा जिल्लाका ९ वटै पालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा एथलेटिक्स तर्फ २ स्वर्ण, कराँते तर्फ १३ स्वर्ण, ५ रजत, २ कास्यपदक, तेक्वान्दो तर्फ १३ स्वर्ण २ रजत, २ कास्यपदक त्यस्तै भलिबलतर्फ १ स्वर्ण, १ रजत, ब्याडमिन्टनतर्फ १ स्वर्ण, ३ रजत र फुटबलतर्फ १ रजत गरि समग्रमा ३० स्वर्ण, १२ रजत र ४ कास्यपदक प्राप्त गरी कमलामाई नगरपालिकाले पहिलो स्थान हासिल गरेको छ ।

यसैगरी तेक्वान्दोतर्फ ३ स्वर्ण, ४ रजत, ३ कास्य पदक, भलिबलतर्फ १ स्वर्ण, १ रजत त्यस्तै ब्याडमिन्टनतर्फ २ स्वर्ण गरि समग्रमा ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गरि तीनपाटन गाउँपालिका दोस्रो भएको छ । यस्तै कराँतेमा ५ स्वर्ण, ३ रजत, ९ कास्य पदक र फुटबलमा १ स्वर्ण गरि समग्रमा ६ स्वर्ण, ३ रजत र ९ कास्य पदक प्राप्त गरि हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सवमा सञ्चालन भएका विभिन्न विधाका प्रतियोगितामा जिल्लाका १ हजार ३ सय ३३ खेलाडीहरुको सहभागिता रहेको थियो । फागुन ५ गतेबाट सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ गते समापन भए लगतै फागुन ८ गतेबाट जिल्ला मै पहिलो पटक सञ्चालन गरिएको प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव मंगलबार प्रतियोगितामा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै सम्पन्न गरिएको छ ।

खेलकुद महोत्सव समापन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले खेलकुद विकास तथा प्रवद्र्धन एवम् खेलकुद प्रतियोगिता तथा खेलकुद महोत्सवलाई हरेक वर्ष निरन्तरता दिन आवश्यक रहेको बताए । उनले संघिय तथा प्रदेश सरकार समक्ष बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सांसद दाहालले आउने दिनहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा नेतृत्व गर्नका लागि जिल्लाका खेलाडीहरु थप उर्जाका साथ अगाडी बढ्नुपर्ने बताए ।

खेलकुद महोत्सवको समापनमा विभिन्न विधाका खेलहरुमा प्रतिस्पर्धा गरि विजेता तथा उपविजेता खेलाडीहरुलाई शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिएको छ । साथै खेलकुद महोत्सवलाई सफल बनाउन विभिन्न तवरमा सहयोग गर्ने संघ संस्थाहरु तथा व्यक्तिहरु, खेल अवधिभर खेलकुद स्थलमै खटिई खेल सम्बन्धि जानकारी तथा सुचना सम्प्रेषण गर्ने विभिन्न मिडियाका सञ्चारकर्मीहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

क्रिकेटमा तीनपाटन र फुटबलमा दुधौली विजयी

Next Post

खेलकुद महोत्सवमा तीनजना पत्रकार सम्मानित

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied