• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

क्रिकेटमा तीनपाटन र फुटबलमा दुधौली विजयी

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ९, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव जारी छ । महोत्सवको अवसरमा शुक्रबार क्रिकेट र फुटबल प्रतियोगिता भएको छ । शुक्रबार भएको क्रिकेट खेलमा मरिण गाउँपालिकालाई १५५ रनको विशाल अन्तरले हराउँदै तीनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गर्दै तीनपाटन गाउँपालिकाले २० ओभरमा ३ विकेट गुमाएर २४५ रन को विशाल टार्गेट सेट गरेको थियो ।

उक्त टार्गेट पूरा गर्ने क्रममा मरिण गाउँपालिकाले १७.४ बलमा १० विकेट गुमाउँदै ९० रन मात्र बनाएको थियो । प्रतियोगितामा मरिणलाई हराउँदै तिनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । फाइनलमा तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ ।

960,720,0,0.5131578947368421,-1

यसैगरि दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका बीच फुटबल खेल भएको छ । दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ३–० गोल अन्तरले दुधौली नगरपालिकाले जीत हासिल गरेको छ । जीतसँगै दुधौली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक टिमका अनुसार शनिबार बिहान ७ बजेबाट खेलहरु सञ्चालन हुने छन् । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद‘ भन्ने नाराका साथ सुरु भएको खेलकुद महोत्सव ५ गते देखि १३ गतेसम्म सञ्चालन भईरहेको छ । सोमबारदेखि बुधबारसम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेल सम्पन्न भएका छन भने खेलकुद महोत्सव अन्तर्गतका खेल विहिबारबाट सुरु भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जसमा फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथन र बक्सिङ लागायतका खेलहरु भईरहेका छन् । खेलकुद महोत्सवमा नौ वटै स्थानीय तहका खेलाडीहरु सहभागि भईरहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

छात्रालाई बलत्कार गरेको आरोपमा शिक्षकलाई लियो प्रहरीले नियन्त्रणमा

Next Post

सकियो जिल्ला स्तरीय खेलकुद महोत्सव, कमलामाईले जित्यो पहिलो उपाधि

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied