• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रपति रनिङ शिल्ड : दोस्रो दिन ७ वटा विधाका खेल सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ६, २०८१
in Featured, News, Province 3, Sports
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमाढीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ को दोस्रो दिन सात खेल सम्पन्न भएका छन । महोत्सवको दोस्रो दिन मंगलबार कबड्डी, कराँते, ३००० मिटर दौड, २०० मिटरको दौड, हाइजम्प, ४०० मिटर दौड (रिले), लङजम्प लगायतका खेलहरु सम्पन्न भएका छन ।

कबड्डीमा महिलातर्फ हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा ५२÷२१ को अन्तरले हरिहरपुरगढीलाईपछि पार्दै कमलामाई नगरपालिका फाइनलमा प्रवेश गरेको छ । त्यस्तै सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका बीच भएको प्रतिस्पर्धामा ५६÷३३ को अन्तरले गोलन्जोरलाई पछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

यसैगरि पुरुषतर्फ दुुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा ५६/३६ को अन्तरमा गोलन्जोर गाउँपालिकालाई पछि पार्दै दुुधौली नगरपालिका फाइनलमा प्रवेश गरेको छ । त्यस्तै कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा ४०/३१ को अन्तरले कमलामाई नगरपालिकालाईपछि पार्दै सुनकोशी गाउँपालिका फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै एथलेटिक्सतर्फ ३००० मिटर दौड, २०० मिटरको दौड, हाइजम्प, ४०० मिटर दौड (रिले), लङजम्प सम्पन्न भएका छन । उक्त विधा तर्फ कमलामाई नगरपालिका, दुधौली नगपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाबीच प्रतिस्पर्धा भएको छ ।

जसमा ३००० मिटर दौडमा महिलातर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो, र सुनकोशी गाउँपालिका तेस्रो भएका छन भने पुरुषतर्फ फिक्कल गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र हरिहरपुरढी गाउँपालिका तेस्रो भएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरि २०० मिटरको दौडमा महिलातर्फ सुनकोशी गाउँपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो, र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुषतर्फ दुधौली नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ ।
मंगलबार नै सम्पन्न हाइजम्प प्रतियोगितामा महिलातर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र मरिण गाउँपालिका तेस्रो भएको छ भने पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

४०० मिटर दौड (रिले) मा महिलातर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने पुरुषतर्फ दुधौली नगरपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ ।

लङजम्प महिलातर्फ सुनकोशी गाउँपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो र गोलन्जोर गाउँपालिका तेस्रो भएको छ भने पुरुषतर्फ तीनपाटन गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

यसै गरि कराँतेमा महिलातर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ भने पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । त्यस्तै कराँतेको ४० के.जी. (बाउन्ड) मा महिलातर्फ दुधौली नगपालिमा प्रथम, मरिण गाउँपालिका दोस्रो तथा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ४५ के.जी. (बाउन्ड) मा महिलातर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा हरिहरपुरढी गाउँपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ ।

५० के.जी. (बाउन्ड) मा महिलातर्फ हरिहरपुरगढी गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५५ के.जी.(बाउन्ड) मा महिलातर्फ मरिण गाउँपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ ।

६० के.जी. (बाउन्ड) मा महिलातर्फ मरिण गाउँपालिका पहिलो, सुनकोशी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र कमलामाई नगरपालिका तेस्रो भएको छ ।

त्यसैगरी ४२ के.जी.(बाउन्ड) मा पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा मरिण गाउँपालिका र दुधौली नगरपालिका तेस्रो भएको छ । ४६ के.जी.(बाउन्ड) मा पुरुषतर्फ मरिण गाउँपालिका पहिलो, दुधौली गाउँपालिका दोस्रो तथा सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ । ५२ के.जी. (बाउन्ड)मा पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । ५७ के.जी. (बाउन्ड) मा पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, हरिहरपुरगढी गाउँपालिका दोस्रो तथा दुधौली नगरपालिका र मरिण गाउँपालिका तेस्रो भएको छ ।

यस्तै ६२ के.जी.(बाउन्ड)मा पुरुषतर्फ कमलामाई नगरपालिका पहिलो, दुधौली नगरपालिका दोस्रो र हरिहरपुरगढी गाउँपालिका तेस्रो भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन मैत्रीपूर्ण भलिवल, कबड्डी, दौड र सटपुट प्रतियोगिता सम्पन्न

Next Post

हरिहरपुरगढी–सिन्धुलीगढी एकीकरण पदयात्रामा नेपाली सेना

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied