• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

डलरको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १४, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

84 Shares
  • Facebook 84
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । डलरको प्रलोभन देखाएर रकम ठगी गर्ने तीन जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । उनीहरुलाई ठगी गरेको अठार लाख नेपाली रुपैंया सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा बाह्रविशे नगरपालिका ३ सिन्धुपाल्चोकका २४ वर्षिय श्याम तामाङ, २६ वर्षिय तेन्जेन पाईन र २७ वर्षिय नारायण बहादुर पाईन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरि पक्राउ परेका व्यक्तिहरु र उनीहरुबाट बरामद गरिएका नगद तथा सामग्री सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिबाठ २ वटा मोटरसाईकल, अठार लाख नेपाली रुपैंया, विस रुपैंयाका ६९ वटा नेपाली नोट, अमेरिकी एक डलर २३९ वटा, विभिन्न कम्पनीका पाँच थान मोवाईल र पक्राउ परेका व्यक्तिको पर्सबाट नेपाली रुपैंया ४ हजार १४६ रुपैंया समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ परेका ३ जनालाई सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

इलाम नगरपालिका १ इलामका ४४ वर्षका राजु गौतमसँग गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट अठार लाख नेपाली रुपैंया लिई फरार भएको भनि उजुरी परेपछि प्रहरीले उनीहरुको खोजी गरि पक्राउ गरेको थियो । आइतबार बेलुकी करीब साढे पाँच बजेतिर ठगी गरि फरार रहेको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीले खोजतलास गर्दा गोलञ्जोर गाउँपालिका ७ हैवारबेशीमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारवेशीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । ठगीमा संलग्न व्यक्तिले गौतमसँग डलर भन्दै नगद लिएर २० रुपैंयाका नोट र नेपाली कागज पोको पारेर दिएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा एमाले फिक्कलको अध्यक्षमा भण्डारी

Next Post

नेपाल पत्रकार महासंघ सिन्धुलीमा तालाबन्दी

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied