• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सुनकोशी मरिण डाईभर्सनमा उर्जा मन्त्रीको निरिक्षण

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १७, २०८०
in News, Featured, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना निर्माणमा सरकारले बजेटको अभाव हुन नदिने बताएका छन । शनिबार सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले यो आयोजनालाई प्राथमिकतामा राखेको बताउँदै बस्नेतले अबको एक डेढ महिनामा सुरुङ खन्ने काम सकिने बताए । उनले काम तिव्र गतिले काम भएको प्रति उनले काम गर्ने कम्पनी, प्राविधिक र अप्राविधिक कर्मचारीहरुले दिनमा २१ घण्टा समेत काम गरेको पाईएको बताए ।

सुरुङ निर्माण १२ दशमलब ५ किलोमिटर काम सकिएको छ । ८ सय मिटर काम बाँकी रहेकाले एक महिनाको आसपासमा ब्रेक थ्रु हुने विश्वास मन्त्रालयले लिएको समेत उनले बताए । सरकारले जनशक्ति र प्रविधिको कमी हुन नदिने पनि उनले प्रतिवद्धता जनाए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै मन्त्री बस्नेतले आयोजनाको प्राविधिक पक्षका विषयमा प्राविधिक विज्ञहरुसँग समेत छलफल गरेका छन । सो अवसरमा उनले मरिण कमला डाइभर्सन, चियावारी खुर्कोट सुरुङ मार्गका बारेमा समेत छलफल चलिरहेको र नीति निर्माण गर्ने क्रममा यसलाई समेटेर अगाडि बढिने बताए । दुवै आयोजनाको प्राविधिक अध्ययन भईसकेको पनि उनले बताएका छन ।

कार्यक्रममा आयोजनाको प्रगति, अवस्थाका बारेमा आयोजनामा प्रमुख मित्र बरालले जानकारी दिएका छन । मन्त्री बस्नेतले १२.५ किलोमिटर सुरुङको समेत अवलोकन गरेका छन ।

आयोजना प्रमुख मित्र बरालले भौगोलिक समस्या आउन सक्ने सम्भावित क्षेत्र अझै बाँकी रहेको बताए । उनले भौगोलिक रुपमा ठूलो समस्या नआएमा एक महिनाभित्र सुरुङ खन्ने काम सकेर मेसिन बाहिरिने बताए । यस्तै उनले व्यारेज निर्माण, ड्याम निर्माणको काम भईरहेको बताए । ट्रान्सिमिसन लाईन, पावर हाउस निर्माण, सुनकोशी तामाकोशीको प्रोटेक्सनका काम अगाडि बढेको उनले बताए । २०८४ असोजसम्म आयोजनाको सबै काम सक्ने गरि काम अगाडि बढेको समेत बरालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीनपाटन क्याम्पसको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Next Post

गाँजा तस्कर नियन्त्रणमा लिन हवाई फायर

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied