• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

तीनपाटन क्याम्पसको अध्यक्षमा श्रेष्ठ निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र १५, २०८०
in Education, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पब्लिक क्याम्पस संघका केन्द्रीय उपाध्यक्ष एवम् बागमति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवालले शिक्षाको गुणस्तरीय विकास गर्न सकेमा मात्र देशमा रोजगारीको स्थिति सृजना हुने बताए । उनले समाजमा सकारात्मक परिवर्तन गर्न पनि शिक्षा महत्वपूर्ण रहेको बताए ।

विहिबार तीनपाटन बहुमुखी क्याम्पस भिमस्थानको क्याम्पस सभामा बोल्दै उनले यस्तो बताएका हुन । कटुवालले शिक्षाको विकासले मात्र समाजमा सकारात्मक रुपान्तरण हुने भन्दै देशमा राम्रो शैक्षिक वातावरण बनाउन नसक्दा हजारौं नेपाली युवा विद्यार्थी विदेशिएको बताए ।

तीनपाटन शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष छत्रवहादुर दाहालको अध्यक्षता तथा कटुवालको प्रमुख आतिथ्यतामा भएको सभाले हेम वहादुर श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय क्याम्पस सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जसको उपाध्यक्षमा अर्जुन प्रसाद कोईराला तथा सदस्यहरुमा द्वारिका प्रसाद काफ्ले, देवलाल श्रेष्ठ, कुमार सत्याल, चन्द्रलाल श्रेष्ठ, झलक राम काफ्ले, अनन्त राज दाहाल, सावित्रा दाहाल सत्याल, हेम लामा, माधव प्रसाद वराल, लाल वहादुर मानन्धर, चेतराज सत्याल र तारामायाँ श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा क्याम्पसको विशिष्ट, आजीवन र साधारण सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । त्यसै गरी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष र पूर्व क्याम्पस प्रमुखलाई सम्मान समेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीबाट पाँच हजार बढी विद्यार्थीले एसईई दिदै

Next Post

सुनकोशी मरिण डाईभर्सनमा उर्जा मन्त्रीको निरिक्षण

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied