• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

म निर्वाचनको समयमा मात्र भोट माग्न आएको मान्छे हैन, जन्ति र मलामी पनि गएको मान्छे हुँ : कटवाल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २६, २०७९
in News, Politics, Province 3
0

Share via:

148 Shares
  • Facebook 148
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य उमेदवार प्रदिप कट्वालले आफु निर्वाचनमा मात्र भोट माग्न आएको उमेदवार नभएको बताएका छन । उनले आफु करिव ३०÷३५ बर्ष देखि यसै क्षेत्रमा जन्ति देखि मलामी सम्म गएको मान्छे भएको बताएका छन ।

आफु यस निर्वाचन क्षेत्रमा पैसा र पावरको भरमा नभई जनताको भरमा निर्वाचनमा उमेदवार बनेको बताएका छन । अहिले २१ औँ सताव्दीका नागरिक को आफ्नो जनप्रतिनिधी हो भनेर छुट्याउन सक्ने हैषियतमा रहेको बताए । आफु यस क्षेत्रका सवै दुःख सुखमा साथ दिएर हिड्को व्यक्ति भएकाले यहाँका नागरिकले आफुलाई मतदान गरी विजयी गराउने विश्वास व्यक्त गरे ।दुधौली नगरपालिका १ को घरदैलो कार्यक्रममा बोल्दै कट्वालले मलाई यस क्षेत्रका नागरिकको घर कता पटि फर्केको छ, कसको नाम के हो भन्ने सम्मको हेक्का भएको र कहाँको समस्या के हो भन्ने पूर्ण जानकारी भएको मान्छे हुँ, म कुनै पावर र पैसाको भरमा निर्वाचनमा आएको उमेदवार हैन, कट्वालले भने ।

मेरो जीवनको पाँच दशक समय यसै निर्वाचन क्षेत्रमा वेथित गरी सकेको छु, पूर्ण काल यसै निर्वाचन क्षेत्रका नागरिककाको सेवामा सपर्पित गर्ने अठोट गरेको छु, कट्वालले भने । राजनीति भनेको पैसा र पावरको भरमा भन्दा पनि जनताको विश्वास र पावरमा गर्ने कुरा भएको आफुले बुझेका कट्वालले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आफुले पदमा भएपनि नभए पनि सिन्धुलीका नागरिकको सेवामा सधै लागि रहेको र लागी नै रहने बताए । यस निर्वाचन क्षेत्रका नागरिकले पैसा र पावर भन्दा पनि सच्चा आफ्नो काम गर्ने जनप्रतिनिधीलाई मतदान गरी विजयी गराउने विश्वास व्यक्त गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हरिहरपुरगढीमा युद्ध संग्रहालय बनाउछौँ :मनोजजंग थापा

Next Post

कृषि बजार व्यवस्थापन समितिका ३५ सटर भाडामा

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied