• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

हरिहरपुरगढीमा युद्ध संग्रहालय बनाउछौँ :मनोजजंग थापा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २६, २०७९
in News, Politics, Province 3
0

Share via:

72 Shares
  • Facebook 72
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गरेका छन । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्दैँ थापाले उक्त प्रतिबद्धता जनाएका हुन ।

उनले चार वर्ष अगाडि नै हरिहरपुरगढी दरबारलाई युद्ध संग्राहलय बनाउने गुरुयोजना तयार बनाएको बताए । अब हामी छिटै हरिहरपुरगढीको किल्लालाई पुनःस्थापना गर्ने छौँ, हरिहरपुरगढीमा पर्यटकको घुइचो लाग्नेछ । हरिहरपुरगढीको ऐतिहास,बहादुरिता र गौरब अन्तर्राष्ट्रिय रुपमा चिन्ने छन् , उनले भने । हरिहरपुरगढीवासीले गर्वका साथ सिर उठाएर हिड्ने वातावरण तय हुने उहाँले बताए । हरिहरपुरगढी गाउँपालिकाका नागरिक हो भनेर हामीले गर्भको साथ भन्न सक्ने छौँ । तपाइको सम्मानपूर्ण जिवन फर्काउनका लागि हामीलाई मतदान गर्नुहोस् । तपाईको मानप्रतिष्ठा, सम्मान, विकास निर्माण फर्किने छ, राजनितिक विवेद अन्त हुनेछ , उनले भने ।

राजनितिक विवेदको आधारमा विकास निर्माणलाई भेदभाव गर्ने काम बन्द गर्ने थापाले बताए । सिन्धुली जिल्लाको विकास निर्माण लगाएत सबै कुरामा पछाडि परेको क्षेत्र भनेको हरिहरपुरगढी हो । यहाँ राजनितिक आधारमा विकास भएको छ । आफुलाई मत हाल्ने र आफ्नो कार्यकर्ताको क्षेत्रमा विकास भएको देखिन्छ । यो मदनभण्डारी राजमार्ग बन्नु अगाडि यहाँबाट सदरमुकाम पुग्न पनि समस्या थियो । अहिले पनि क्यानेश्वरका समुदायलाई सदरमुकाम सम्म पुग्न समस्या छ, उनले भने । आगामी मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेपछि गाउँपालिकादेखि सदरमुकामसम्म आउने सम्पूर्ण सडक कालोपत्रे गर्ने थापाले प्रतिवद्धता गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हरिहरपुरगढी गाउँपालिकावासीको हातहात मोबाइल भएपनि उपयोग गर्न नपाएको उनले बताए । सुचनासंचारको क्षेत्रमा हाम्रो हातहातमा मोबाइल छ । यो विज्ञान प्रविधिले दिएको उपहार हामीले निर्वाह रुपमा यसको उपयोग गर्न पाएका छौँनौँ । हामीसँग मोबाइल छ तर टावरको अभावको कारण सुचना प्राप्त गर्नबाट बंचित छौँ । यसको अन्त्य गर्न हामी लागि परेका छौँ । बोटेनि क्षेत्रमा नेपाल टेलिकमको टावर राखेर समस्याको समाधान गर्ने छौँ , उनले भने । चुनाव जितेपछि पाँच वर्षमा हरिहरपुरगढीमा दुरसंचारका सबै लाइन उपलब्ध हुनेपनि उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै, हरिहरपुरगढी गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्ने पनि थापाले प्रतिवद्धता गरे । गाउँपालिकाको माथिल्लो भेगमा धेरै नै खानेपानीको समस्या हरेछ । सो क्षेत्रका नागरिकले खानेपानीको समस्या समाधान गर्न अनुरोध गरेका छन् । हामीले जित्यौँ भने गाउँपालिकाको ८ वटै वडामा खानेपानीको समस्या समाधान गर्ने छौँ , उनले भने । सिंचाइको सुविधाका लागि विषेश योजना बनाएको उनले बताए । कृषि उत्पादनलाई पनि प्राथमितामा राखेका छौँ । यहाँ पानी अभावको कारण सोचे अनुसारको उत्पादन हुन सकेको छौँ । त्यसैले सिंचाइलाई पहिलो प्राथमितामा राखेर हरिहरपुरगढीलाई हराबरा बनाउने छौँ , उनले भने । सिंचाइको अभावका सयौँ हेक्टर खेतियोग्य जमिन बाझो रहेको छ ।

यस्तै, स्वास्थ्यको क्षेत्रमा गाउँपालिका भित्र राम्रो अस्पताल छैन, विशिषज्ञय चिकित्सक सहितको अस्पताल संचालनका लागि योजना तयार गरेको थापाको भनाइ छ । गाउँपालिकामा विद्यालयहरु धेरै भएपनि राम्रो शिक्षा नभएको उनले बताए । शिक्षाको गुणस्तर बनाउनका लागि विषेश योजना बनाएको उनले बताए ।
हिजो स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा पराजित भएका नेतालाई माओवादीले निर्वाचनका खर्च भएको पचास प्रतिशत दिने र आफुलाई भोट हाल्नुस भन्ने गरेको सुनेका छौँ । तपाई त्यो लोभमा पर्नुहुनेछैन, अहिले पचास प्रतिशत लिनेमा पछि त्यसको ब्याज सहित सयौँ तिर्नुपर्ने छ , उनले भने ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मेरो क्षेत्रका जनता शिक्षित हुनुन्छ, विवेक प्रयोग गर्नुहुन्छ : खड्का

Next Post

म निर्वाचनको समयमा मात्र भोट माग्न आएको मान्छे हैन, जन्ति र मलामी पनि गएको मान्छे हुँ : कटवाल

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied