• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘पहिले विकास दिनुस अनि भोट दिन्छौं’

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ३, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

62 Shares
  • Facebook 62
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका नगरपालिका वडा नं. ५ सिन्धुलीको सदरमुकामको वडा हो । यहि वडाका सबै बस्तीमा विकासका काम जति हुनुपर्ने भएको छैन । यहि वडाको एउटा गाउँ छ सानो करकरे । उक्त गाउँमा सदरमुकाममा भए पनि विकासमा ओझेल परेको छ ।

प्रत्येक चुनावमा राजनीतिक दलहरु भोट माग्न जान्छन, आश्वासन विकासका दिन्छन तर विकास दिदैनन । स्थानीयका अनुसार यो गाउँमा ४० घर छन । यहाँका धेरै बासिन्दाले पटक पटक पार्टी फेरेका छन । त्यो पनि विकासको आशमा । तर यहाँ उपलब्धि मूलक विकास हुन सकेको छैन ।

सदरमुकाम सिन्धुलीमाढीबाट सवारी साधनमा जाँदा करीब १० मिनेटमा उक्त ठाउँमा पुग्न सकिन्छ । विपी राजमार्गको नजिकै पर्ने यो गाउँ बत्ति मुनीको अध्याँरो जस्तो छ । विपी राजमार्गबाट ग्वाङखोला तरेर पैदल जाँदा करीब १० मिनेटमा पुगिने यो गाउँमा खानेपानी, सिंचाई, सडक नालाको सुविधा छैन ।

जब चुनाव नजिकिन्छ भोट माग्न यो गाउँमा राजनीतिक दलहरु पुग्छन । यहाँका बासिन्दाले विकासको माग गर्दै एकमुष्ट भोट हाल्छन तर ती आश्वासन चुनावका लागि मात्रै हुन्छन । केहि समय अघि बाग्मति प्रदेशको बजेटमा झोलुंगे पुल बनेपछि वर्षामा खोला तर्न भने यहाँका बासिन्दालाई सजिलो भएको छ । बाग्मति प्रदेश सदस्य विनोद खड्काको पहलमा पुल निर्माण भएको हो ।

तथापी अन्य समस्या ज्यूँकात्यूँ छन । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भोट हालेका यहाँका बासिन्दा यो पटक कांग्रेसदेखि निकै रिसाएका छन । कांग्रेसले यहाँको एकमुष्ट भोट लिएर वडाअध्यक्ष जित्यो तर वडाअध्यक्ष हालसम्म त्यो गाउँमा के समस्या छ भनेर बुझ्न समेत गएका छैनन । ‘ठूलो पार्टी केहि गर्ला भनेर एक मुष्ट भोट दियौं तर हामीले जिताएका अध्यक्ष पूर्ण बहादुर खड्का गाउँमा के समस्या छ भनेर सोध्न कहिल्लै आएनन’ स्थानीय राजकुमार वाईवाले भने । ‘अब जसले आफ्नो गाउँको विकास गर्छ, उसलाई एकमुष्ट भोट दिने हो, उनले भने ।

नेकपा एमालेका नेताहरुसँग छलफल गर्दै उनले भने ‘हामीलाई नाला चाहिएको छ, सडक चाहिएको छ, खोलामा कल्भर्ट चाहिएको छ, खानेपानी चाहिएको छ, खेतबारीमा पानी छैन सिंचाई चाहिएको छ । खै पाँच वर्षमा कोहि आएनन ? भोट माग्न आएमा भन्छौ, पहिले विकास दिनुस, अनि भोट दिन्छौं ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार विकासको आशमा यहाँका नागरिकले पार्टी फेरेको फेरै छन । पहिले एमाले भएका यहाँका बासिन्दा बीचमा संयुक्त मास्र्कवादीमा थिए । पछिल्लो स्थानीय तहको चुनावमा एकमुष्ट नेपाली कांग्रेस भए तर विकासको आशाा निरासामा बदलियो । उनीहरुका आवश्यकता कसैको नजरमा परेनन ।

अबको चुनावमा यहाँका बासिन्दाले उधारो आश्वासन नलिने भएका छन । जुन अभियानका लागि स्थानीयले युवाहरुलाई अगाडि सारेका छन । एकजुट भएर अगाडी बढ्न पनि उनीहरुले आह्वान गरेका छन । ‘एकजुट भएर अगाडी बढौं’ स्थानीय खेम बहादुर रानाले भने । हामीलाई विकास गर्ने पार्टी चाहिएको हो । एमालेका नेताहरुसँगको छलफलका क्रममा उनले भने ।

एमालेका जिल्ला उपसचिव रश्मिला देवकोटा, एमालेका कमलामाई नगरपालिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ सहित जिल्ला तथा नगरका नेताहरुसँग उनीहरुले छलफल गरेका छन । स्थानीयसँगको छलफलमा स्थानीयको विकासको अभियानमा सक्दो सहयोग गर्ने एमालेका नेताहरुले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चपौलीका १७ जनाले पाए जग्गा नापीको निस्सा

Next Post

बन्द गराउँदै हिडेका १६ बन्दकर्ता पक्राउ

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied