• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बन्द गराउँदै हिडेका १६ बन्दकर्ता पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन ४, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

24 Shares
  • Facebook 24
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा एमसिसीको विरोधमा बन्द गराउँदै हिडेका १६ जना बन्दकर्ता पक्राउ परेका छन । बुधबार विहान विपी राजमार्ग तथा बजारहरु बन्द गराउँदै हिडेका बन्दकर्तालाई कमलामाई नगरपालिकाको राममाढीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु ढुंग्रेवासबाट सिन्धुलीमाढी तर्फ बन्द गराउँदै हिडेका थिए ।

प्रहरीले पक्राउ गरे लगत्तै नेकपा माओवादी (विप्लव)का जिल्ला इन्जार्ज वत्र्यवहादुर राईले फोन गरेर आफुहरु पक्राउ परेको जानकारी गराएका छन ।

\राईले आफु सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको र आफुहरु प्रहरी नियन्त्रणमा रहेको बताए ।
एमसिसीको विरुद्धमा साना ६ दल र दुई मोर्चाले आह्वान गरेको नेपाल बन्द सफल बनाउन हिडेका बन्दकर्ताहरु र प्रहरीबीच राममाढीमा धकेलाधकेल समेत भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुलीमा बन्दको आंशिक प्रभाव परेको छ । विशेष गरि शैक्षिक संस्थाहरुमा बन्दको प्रभाव प्रत्यक्ष परेको छ भने बजार र सार्वजनिक यातायात बन्द रहेका छन । नीजि सवारी साधन र मोटरसाईकलहरु भने चलेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बन्दकर्तालाई पक्राउ गरिएको पुष्टि गरेका छन । उनीहरुलाई बन्दको अवधि सकिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसी छोड्ने वा नछोड्ने निर्णय गरिने लामाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

‘पहिले विकास दिनुस अनि भोट दिन्छौं’

Next Post

आजादको सम्झना, कहिले आउला फागुन १२ गते भनेर कुर्छु : समकक्षी चन्द्रबहादुर

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied