• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमलामाई नगरपालिकाको मधुटारमा कम्पोष्ट मल उत्पादन सुरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १६, २०७८
in Featured, Life, News
0

Share via:

61 Shares
  • Facebook 61
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका ५ मधुटार प्लानिङमा कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कमलामाई नगरपालिका र वातावरण विभागको सहयोगमा वडा स्तरीय समन्वय समितिले कम्पोष्टीङ विट स्थापना गरि कम्पोष्ट मल बनाउन सुरु गरेको हो । कमलामाई नगरपालिका वडा नं. ५ को वडास्तरीय टोल विकास संस्था समन्वय समितिले उक्त मल उत्पादन तथा अर्गानिक तरकारी खेति सुरु गरेको हो ।

कमलामाई नगरपालिकाको ५ लाख तथा उपभोक्ताको १ लाख २५ हजार श्रमदानमा उक्त मल उत्पादन सुरु भएको हो । जसको समन्वय चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्थाले गरेको छ । साढे आठ कठ्ठा जग्गा दश वर्षका लागि भाडामा लिएर मल उत्पादन सुरु गरिएको हो ।

उक्त मल उत्पादन कार्यको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले उद्घाटन गरेका छन । मल उत्पादन विटको उद्घाटन गर्दै कमलामाई नगरपालिकाले उत्पादित मलको बजारीकरण, व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन । उनले काम गर्न बजेटका कारण समस्या नहुने बताउँदै जिल्लाकै नमुना काम भएकाले नमुनाका रुपमा काम गर्न समेत सुझाव दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले अर्गानिक तरकारी उत्पादन र प्रांगारिक मल उत्पादन जिल्लाको नमुना काम भएको र वातावरण स्वच्छ बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले सरकारको वातावरणमैत्री स्थानीय शासनको अभिष्ट पुरा गर्न अभियान उपलब्धि मूलक हुने बताईन । पाण्डेले नगरपालिकालाई प्लाष्टिक मुक्त बनाउन र वातावरणमैत्री बनाउन सबै वडामा यस्ता अभियान आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले समन्वय समितिलाई कार्यविधि निर्माण गरि दर्ता गरिने र अन्य वडामा समेत अभियान चलाईने बताए । कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले नगरपालिकाको नमुना काम भएकाले अध्ययन भ्रमण गर्न लायक हुने गरि काम अगाडि बढाईएको बताए ।

उक्त आयोजनाबाट ६ सय सदस्य परिवार लाभान्वित हुने टोल विकास समन्वय समितिका अध्यक्ष यज्ञ थापाले बताए । उनले समन्वय समितिले वडा भित्रका २७ वटा टोल विकास संस्थालाई समेटेर वित्तीय संस्था निर्माण गर्ने, अर्गानिक तरकारी खेति गर्ने, सबै टोलमा कुहिने र नकुहिने फोहोर छुट्याई व्यवस्थापन गर्ने लगाएतका काम गर्ने लक्ष्य लिएको बताएका छन । योजना बद्ध काम गरेर वातावरण संरक्षण र रोजगारी सृजना गर्ने लक्ष्य वडा स्तरीय टोल विकास समन्वय समितिले लिएको थापाले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोभिडका विरामीको उपचार गर्न गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहयोग

Next Post

एकसय वर्षकी वृद्धाले जितिन कोरोना

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied