• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकसय वर्षकी वृद्धाले जितिन कोरोना

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १९, २०७८
in Featured, Health, News
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली कोभिड १९ अस्पतालमा उपचाररत एक सय वर्षकी वृद्धाले बुधबार कोरोना जितेर घर फर्केकी छिन । कमलामाई नगरपालिका वडा नं. ६ की इन्दीरा कुमारी थापाले कोरोना जितेर घर फर्केकी हुन ।

कमलामाई नगरपालिका वडा नं. ६ की १०० वर्षकी वृद्धा इन्दीरा कुमारी थापालाई कोरोना संक्रमण निको भएपछि सिन्धुलीको कोभिड १९ अस्पतालबाट विदाई गर्दै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल, साथमा स्वास्थ्यकर्मीहरु ।

सिन्धुली अस्पतालको व्यवस्थापनमा चलेको उक्त अस्पतालमा एकसाता अघिदेखि उपचाररत आमाले कोरोना जितेपछि स्वास्थ्यकर्मी तथा अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले उनलाई विदाई गरेका छन ।

वृद्धामा दम, ज्वरो, खोकी लगाएतका लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनमा कोभिड पोजेटिभ देखिएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले आमालाई दिर्घजीवनको कामना गर्दै नमन गरेर विदाई गरे । वृद्धाको स्याहारका लागि खटिएकी छोरी निर्मला बस्नेतलाई समेत अस्पतालले धन्यवाद सहित विदा गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

एकसय वर्षकी आमाको विदाई पछि अध्यक्ष पोखरेलले आमाको आत्मवल र छोरीको स्याहारप्रति नतमस्तक बनेको बताएका छन ।
उनीसँगै जिल्लामा बुधबार २४ जनाले कोभिड जितेका छन ।

वृद्धा सहित कोभिड अस्पतालबाट ५ जना र अन्य होम आईसोलेसनमा बसेका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । हालसम्म जिल्लामा २ सय ८८ जनाले कोभिड जितेका छन । जिल्लामा बुधबार ४५ जनामा कोभिड १९ पोजेटिभ पुष्टि भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकाको मधुटारमा कम्पोष्ट मल उत्पादन सुरु

Next Post

कोभिड संक्रमितलाई होम आइसोलेसनमा पुगेर परामर्श र औषधि

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied