• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा पहिलो प्रकाशन गृह ‘जनस्मृति प्रकाशन’ सुरु

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र १४, २०७७
in Featured, Province 2, Society
0

Share via:

109 Shares
  • Facebook 109
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा पहिलो प्रकाशन गृह सुरु भएको छ । जनस्मृति प्रकाशन गृह नेपालको नाममा जिल्लामा पहिलो पटक प्रकाशन गृह दर्ता गरि सञ्चालनमा ल्याईएको हो । जसको कार्यालयको औपचारिक उद्घाटन कमलामाई नगरपालिका वडा नं. ६ लक्ष्मणचोकमा गरिएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले कार्यालयको उद्घाटन गरेका हुन । जनसेवा पुस्तकालयका अध्यक्ष एवम नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मेयर खत्रीले प्रकाशन गृह सञ्चालनमा भरपुर सहयोग गर्ने बताए । उनले प्रकाशन गृह सञ्चालनले पुस्तक प्रकाशनका लागि प्रकाशक खोज्दै बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले प्रकाशन गृह सफल बनाउनका लागि व्यवस्थापन पक्षलाई बलियो बनाउनुपर्ने र व्यवस्थापनमा खटिने श्रमजीविलाई नेपाल सरकारले तोकेको उचित पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन । पाण्डेले जिल्लाको सञ्चार र प्रकाशनको क्षेत्रमा प्रकाशन गृह स्थापनाले एक इटा थपेको बताइन ।

प्रकाशन गृहका सञ्चालक सारदा पहाडीले प्रकाशन गृहले जिल्लाका सहकारी, संघसंस्था, साहित्य लगाएतका क्षेत्रका सबै खाले पुस्तक प्रकाशन गरिने र विभिन्न प्रकाशनका पुस्तक सुलभ मुल्यमा उपलब्ध गराउने गरि जनस्मृति प्रकाशन सुरु गरिएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जिल्ला सहकारी संघको अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित

Next Post

सहकारी दिवसमा कलाघरलाई सम्मान

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied