• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

माधवजी र हाम्रो विचारको राजनीति एकै छ : प्रचण्ड

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ५, २०७७
in Featured, Politics, Province 4
0

Share via:

72 Shares
  • Facebook 72
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधव नेपालको समूहसँग संसद विघटन विरुद्धको आन्दोलनमा सहकार्य भएको र एउटै भाषा, एउटै एजेन्डा बोलेका कारण उक्त सहकार्य कायम रहेको बताए । उनले अदालतले पूर्व अवस्थामा पुराईदिएपछि माधव नेपालहरु एमाले भएको र आफुहरु माओवादी भएको भए पनि विचारको राजनीति एकै रहेको बताए ।

उनले नेकपा एमालेभित्र वहस हुनुलाई स्वभाविक भनेका छन । प्रचण्ड निकट प्रेस संगठन नेपाल सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । ‘एमालेभित्र बहस हुनुलाई अस्वभाविक ठान्दिन । केपी जीले स्वेच्छाचारी ढंगले जे गर्दै आउनु भएको छ, माधवजीहरुको संघर्ष त्यहिं हो ।’ प्रचण्डले भने । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले केपी ओलीले एमाले पार्टीको नेतृत्व नगरेको र गुटको नेतृत्व गरेको आरोप लगाए ।

‘केपी गुटको नेतृत्व गर्नु भएको छ । केपी जीले गरेको निर्णयले सबैलाई आश्चर्य बनाएको छ ।’ केपी ओलीले गरेको पछिल्लो जिम्मेवारीको हेरफेरलाई इंगित गर्दै उनले भने, ‘सत्य न्याय, सहि विचार विधिको जीत होस भन्ने चाहान्छौं तर त्यहाँ भित्र हस्तक्षेप गर्ने कुरा गरेको छैन ।’ वृहतर कम्युनिष्ट एकता अहिले पनि आफ्नो चाहना रहेको बताउँदै प्रचण्डले माधव नेपाल पक्षका एमालेका नेताहरुलाई पार्टी एकता गर्न अघि बढ्न आग्रह गरे । प्रचण्डले भने, ‘एमालेका साथिहरुलाई कम्युनिष्ट पार्टी एकता गर्न अघि वढ्न आग्रह गर्दछु । मलाई विश्वास छ माधव जी लगाएतका सबै इमान्दार एमालेका नेताहरु एकताको प्रक्रियामा आउनेछन ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘पार्टी एकीकरण भंग हुनुमा केपी ओली दोषी रहेको बताए । पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाईएका व्यक्तिबाट नै दुर्घटना गराउने काम भयो । पार्टीभित्र बहस, विवाद, मतमतान्तर, अन्तर संघर्षहरु भइनै रहन्छन तर संविधानमाथि नै घात भयो । सार्वभौमसत्ता जनताले बनाएको संविधानमाथि घात भयो, यो निकै पीडादायक कुरा थियो ।’ उनले भने ।

जनयुद्धको तयारीका बेला २७ वर्ष अघि सिन्धुलीमा रहेको हरिवोल गजुरेलको घरमा बसेका प्रचण्डले त्यतिबेलाको समयको स्मरण गर्न सिन्धुली आएको र त्यहि घरमा बसेको बताएका छन । अनौपचारिक रुपमा सिन्धुली आउनुको कारण र २७ वर्ष अघिकै घरमा बास बस्नुको कारण भने उनले खुलाएका छैनन । तर उनले लोकतन्त्र, समावेशी र समानुपातिकताका विरुद्ध र संविधानका विरुद्ध षड्यन्त्र नरोकिएको बताए । प्रचण्डले केपी ओलीको मनसाय लोकतन्त्र सिद्धाएरै छोड्ने, महिलाहरु, दलित जनजातीहरु, मधेशीहरुलाई, थारुहरुलाई, मजदुर किसानहरुलाई केहि मौलिक अधिकार दिईएको संविधान मिचेरै छाड्ने रहेको दावी समेत प्रस्तुत गरे । उनले भने, ‘केपी जीको दुस्साहस पुरा हुदैन । हामी त्यसका विरुद्ध जुनसुकै संघर्ष गर्न पनि तयार छौं ।’

पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस, जसपा लगाएतका दलहरुसँग वार्ता भईरहेको र छिट्टै प्रधानमन्त्रीको टुंगो लाग्ने समेत बताए । उनले भने, ‘अबको प्रधानमन्त्री जसकोमा सहमति हुन्छ उहि हुन्छ । हाम्रो पार्टीबाटै वा मै हुनुपर्छ भन्ने छैन । तर सहमति त्यति टाढा छैन । वार्ता चलिरहेको छ । छिट्टै निश्कर्षमा पुग्छ ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

करमडाँडामा बोलेरो दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

Next Post

लकडाउनपछि सिन्धुली अदालतमा मुद्दाको संख्या वृद्धि

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied