• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लकडाउनपछि सिन्धुली अदालतमा मुद्दाको संख्या वृद्धि

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ५, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अदालतमा लकडाउन खुलेपछि दर्तामा आउने मुद्दाको संख्या वृद्धि भएको छ । लकडाउनका कारण गत आर्थिक वर्षमा मुद्दा दर्ताको प्रक्रियामै कमी देखिएको अदालतमा अदालत सुचारु भएपछि फागुनसम्ममा ४ सय ४७ थान मुद्दा दर्ता भएका छन । २०७७ साउनदेखि जिल्ला अदालतमा ४ सय ४४ थान मुद्दा र ३ थान रिट दर्ता भएको सिन्धुली अदालतले जनाएको छ ।

अदालतका अनुसार यो वर्ष गत वर्षका ३६२ मुद्दा जिम्मेवारी सरेर आएका थिए । जिम्मेवारी सरेका र नयाँ मुद्दा गरि चालु आर्थिक वर्षको ८ महिनामा ८ सय ९ थान मुद्दा रहेको सिन्धुली जिल्ला अदालतका श्रेष्तेदार भरत दाहालले बताए ।

पत्रकारहरुसँग भेटघाट गर्दै उनले यो अवधिमा जम्मा दर्ता मुद्दाको ३० दशमलब ७७ प्रतिशत मुद्दा फस्र्यौट भएका छन । अदालत नियमित सञ्चालन भएपछि सबै मुद्दा फैसला भएको दाहालले बताए ।

अदालतले यो आर्थिक वर्षमा २ सय ४९ मुद्दा फस्र्यौट भएका छन । अदालतले फागुनसम्मका लागि लिएको फस्र्यौटको लक्ष्य भने अदालतले पुरा गर्न सकेको छैन । अदालतले फागुनसम्ममा ३ सय ७२ थान मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएको थियो । हाल उक्त लक्ष्य ६६ दशमलब ९३ प्रतिशत पुरा गरिएको समेत दाहालले जानकारी दिए ।

हाल अदालतमा २ वर्ष नाघेका २८ वटा मुद्दा बाँकी रहेका छन । मुद्दा फस्र्यौटमा लकडाउनको प्रभाव परेको र कार्यालयमा कर्मचारीको व्यवस्थापनमा आएको समस्याले पनि केहि मुद्दाले २ वर्ष नाघेको अदालतले जनाएको छ । यसरी दुई वर्ष नाघेका मुद्दामा जग्गा किचलोका मुद्दाहरु रहेको अदालतले जनायो । अमिन नभएका कारण जग्गाका मुद्दा बाँकी रहेको पनि दाहालले जानकारी दिए । ‘एक महिनादेखि कर्मचारी प्राप्त भएको र काम सुरु भएकाले छिट्टै यस्ता मुद्दा फस्र्यौटको तयारीमा रहेका छन, असारसम्म २ वर्ष नाघेका मुद्दा फस्र्यौट हुनेछन’, दाहालले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै अदालतमा महिला पीडित भएका मुद्दाहरु समेत अत्यधिक रहेको बताए । महिला पीडित भएका मुद्दामा १३२ थान सम्बन्ध विच्छेदका मुद्दा रहेका छन । यस्तै बोक्सीको आरोप, घरेलु हिंसा, अंश, मानाचामल, जवरजस्ती करणी तथा यौन दुव्र्यवहारका घटनाहरु रहेको अदालतका श्रेष्तेदार दाहालले बताए । उनका अनुसार जेष्ठ नागरिक पक्ष भएका १५ थान र बालबालिकाका २० मुद्दा यो अवधिमा अदालतमा आएका छन । यस्ता मुद्दाको फस्र्यौट कम भएको पाईएको छ ।

फैसला कार्यान्वयनका ९१ मुद्दा

सिन्धुली अदालतमा चालु वर्षमा ९१ वटा निवेदन फैसला कार्यान्वयनका परेका छन । अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेपछि पीडितले अदालतमा निवेदन हाल्न सक्ने व्यवस्था रहेको छ । यस्ता निवेदन २९ वटा फस्र्यौट भएका छन । यो अदालतमा फागुन मसान्तसम्म १ हजार २ सय ६ वर्ष ५ महिना २७ दिन कैद लगत भएकोमा १ सय ७७ वर्ष ४ महिना ६ दिन कैद फस्र्यौट गरिएको छ । यस्तै ३ करोड ५२ लाख ६१ हजार ८५० रुपैंया जरिवाना लगत भएकोमा ५१ लाख ७१ हजार ५३ रुपैंया जरिवाना फस्र्यौट गरिएको छ ।
अदालतले बार्षिक कार्ययोजना अनुसार कैद फैसला कार्यान्वयन तर्फ ५१.२२ प्रतिशत र जरिवाना असुल तर्फ १०९.६ प्रतिशत प्रगति भएको अदालतले जनायो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माधवजी र हाम्रो विचारको राजनीति एकै छ : प्रचण्ड

Next Post

मकवानपुरगढीमा मल्टिमिडिया तथा अनलाईन पत्रकारीता तालिम सुरु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied