• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

करमडाँडामा बोलेरो दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

बिमला पाण्डे by बिमला पाण्डे
चैत्र ३, २०७७
in Featured, Province 3, Society
0

Share via:

43 Shares
  • Facebook 43
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका–७ बाँसकटेरीतर्फ जाँदै गरेको बोलेरो कमलामाई नगरपालिका वडा नंं. ७ को करमडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा परि चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तस्वीर मिनकुमार दाहालको फेसबुक वालबाट

मंगलबार साँझ यात्रु लिएर कनपा ७ बाँसकटेरीतर्फ गएको बा १७ च १११७ बोलेरो गाडी दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको लामाले बताए । मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ बाँस कटेरीका रुद्रवहादुर थापा, १८ वर्षिय रिता स्माली, १९ बर्षिय दुर्गा श्रेष्ठ र श्रेष्ठको छोरा २ वर्षको मनिष श्रेष्ठ रहेका छन ।

यस्तै दुर्घटनामा घाइते हुनेमा कमलामाई नगरपालीका ७ का धनवहादुर श्रेष्ठ, शान्तीमाया थिङ, कविता श्रेष्ठ, सुनमाया थिङ, गाडी चालक भोजविक्रम थापा, सुकमाया पुलामी, विनिता श्रेष्ठ र सुकमायाको २ वर्षिय छोरा रेवन पुलामी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए । दुर्घटनामा परि घाईते भएकामध्ये बोलेरो चालक ३८ वर्षिय भोज विक्रम थापा र कविता श्रेष्ठको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ ।

घाईते मध्ये अन्य पाँच जनाको अवस्था पनि गम्भिर रहेको र दुई जनाको भने सामान्य अवस्था रहेको लामाले बताए । घाइतेहरुको सिन्धुली अस्पतालमा भईरहेको छ । बोलेरो सडकदेखी अन्दाजी ४० फिट तल खसी दुर्घटना भएको हो । सवारी साधन अनियन्त्रित भई दुर्घटना भएको लामाले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा (एमाले) को पार्टी कार्यालयमा नयाँ बोर्ड राखियो

Next Post

माधवजी र हाम्रो विचारको राजनीति एकै छ : प्रचण्ड

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied