• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा (एमाले) को पार्टी कार्यालयमा नयाँ बोर्ड राखियो

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २५, २०७७
in Featured, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (एमाले) ले सिन्धुलीको पार्टी कार्यालय औपचारिक रुपमा सुरु गरेको छ । संसद विघटन भएपछि बन्द रहेको नेकपा (एमाले) को पार्टी कार्यालय अर्थात आजाद स्मृति भवन मंगलबार खोलिएको हो । युवा विद्यार्थीले लगाएको ताला पार्टी अध्यक्ष प्रदीप कटुवालले खोलेर कार्यालय सञ्चालनमा ल्याईएको हो ।

माधव–प्रचण्ड पक्षले पार्टी कार्यालय कब्जा गर्न सक्ने र दस्तावेज हराउन सक्ने भन्दै एमाले ओली निकटका युवा विद्यार्थीले पुस १२ गते पार्टी कार्यालयमा ताला लगाएका थिए । नेकपा एमालेका कार्यकर्ताले आर्थिक, भौतिक लगानी गरेर बनाएको भवन विपक्षीलाई नदिने भन्दै युवा विद्यार्थीले ताला लगाएका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त भवनमा दुवै पक्षको दावी हुने भएपछि र दुवै पक्षले एकै समयमा एकै खालका कार्यक्रम आयोजना गर्न थालेपछि स्थानीय प्रशासनले उक्त कार्यालयमा सुरक्षाको व्यवस्था समेत मिलाएको थियो । नेकपा एमालेले मंगलबार विहानै नाचगानसँगै कार्यालयको ताला खोलेका छन । औपचारिक रुपमा एमालेको कार्यालय सञ्चालन गरिएको र अब पार्टीको काम कार्यालयबाटै हुने एमालेका नेता महेन्द्रदेव श्रेष्ठले बताए ।

उनका अनुसार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको र केपी ओली प्रचण्ड नेतृत्वको पार्टीलाई पूर्ववत अवस्थामा फकाईदिएपछि नेकपा एमालेको कार्यालय सञ्चालनमा आएको हो । नेकपा (एमाले) सिन्धुलीले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड झुण्डाईसकेको छ । माधव प्रचण्ड समूहमा गएका नेताहरु समेत नेकपा एमालेको पार्टी कार्यालयमा आएका छन । उनीहरु लगाएतले खुशी मनाउँदै अविरजात्रा तथा नाचगान समेत गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : कमलामाईका चौध एकल महिला सम्मानित

Next Post

करमडाँडामा बोलेरो दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied