• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, October 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

धनमायाको ‘सुस्केरामा सानी’ सार्वजनिक

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २२, २०७७
in Featured, Literature, Province 2
0

Share via:

57 Shares
  • Facebook 57
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीकी साहित्यकार धनमाया राईको पहिलो कृति सुस्केरामा सानी गजल सञ्चयन शनिबार एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उमानाथ शास्त्री सिन्धुलीय साहित्यीक प्रतिस्ठानको आयोजनामा सिन्धुलीमाढीमा उक्त गजल सञ्चयन सार्वजनिक गरिएको हो ।

कवि, गजलकार, गीतकार, मुक्तककार समेत रहेकी राई पेशाले शिक्षक हुन । उनले एकल रुपमा प्रकाशन गरेको यो पहिलो कृति हो । ८५ वटा गजलको संग्रह रहेको यो पुस्तक कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीले विमोचन गरेका छन ।

अधिवक्ता जंगबहादुर राईको प्रकाशन रहेको यो पुस्तक जंगबहादुर राई र धनमाया राईको वैवाहिक वर्षगाँठको अवसरमा लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीले मान्छेको चेतनशिल चोलालाई सहि रुपमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए । मानिसका चेतनालाई जति सहि रुपमा प्रयोग गर्न सकिन्छ सोहि अनुसार सफलता मिल्ने पनि उनले बताए ।

उनले साहित्य, कला र गला अंश नलाग्ने, हरण नहुने पनि बताए । खत्रीले नगरपालिकाको तर्फबाट राईका ५० वटा पुस्तक खरिद गरिदिने बचन समेत दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा समिक्षक तथा शिक्षाविद गोविन्द गजुरेलले पुस्तकमा रहेका गजल सरल, बोधगम्य र सलल बगेका रहेको र स्थानीय परिवेशमा लेखिएको बताए । सृंगारिक गजलकार प्रकट पंगेनी शिवले राईका गजलमा माटो, ठाउँ र भावना बोलेको बताए ।

प्रकाशित गजलको कभर डिजाई सिन्धुपाल्चोकका अमित घिमिरेले गरेका हुन । पुस्तकको प्रकाशन लालीगुराँस अफसेट प्रेस सिन्धुलीले गरेको छ भने आवरण तथा कम्प्युटर सेटिङ सन्तोष सिंजालीले गरेका हुन ।

राईका यसअघि हैसियत ५ संयुक्त गजल संग्रह (२०७६), नारी हस्ताक्षर संयुक्त मुक्त संग्रह (२०७६), प्रज्ञा नारी संयुक्त मुक्तक संग्रह (२०७७) र केहि फुटकर रचनाहरु प्रकाशित भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका ५५ स्थानबाट एकै चोटी कोरोना खोप

Next Post

अनेरास्ववियुले शहीद सम्झनाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied