• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका ५५ स्थानबाट एकै चोटी कोरोना खोप

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २१, २०७७
in Featured, Province 4, Society
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । स्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाका ५५ स्थानबाट दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप एकै पटक सुरु गर्ने भएको छ । फागुन २३ गतेदेखि जिल्लाका ७ स्थानीय तह, २४ गतेदेखि अन्य २ स्थानीय तहबाट उक्त खोप दिन सुरु गरिने भएको हो ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन, घ्याङ्लेख, गोलञ्जोर, मरिण, हरिहरपुरगढी गाउँपालिकामा २३ गतेदेखि खोप लगाईने भएको छ भने सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिकामा २४ गतेदेखि कोरोना खोप लगाईने भएको छ । दुई वटा स्थानीय तहमा नियमित खोपका कारण खोप अभियान एकदिन ढिलो भएको हो ।

खोप सम्बन्धि जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । खोप लगाउनका लागि आवश्यक जनशक्ति, उनीहरुको क्षमता विकास र खोपबाट आउन सक्ने समस्या समाधानका लागि गरिने सबै तयारी पुरा भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।

उनका अनुसार ५५ स्थानका लागि ११० जना स्वास्थ्यकर्मी खोपका लागि तयार गरिएको छ । उनीहरुलाई आवश्यक तालिम दिई सकिएको छ । खोपबाट आउन सक्ने असरलाई मध्यनजर गरि जिल्लाका नौ वटै स्थानीय तहमा मेडिकल अफिसर, एक वटा एम्बुलेन्स र अक्सिजन सहितको स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दोस्रो चरणमा लगाउन थालिएको खोपमा सरकारको मापदण्डमा ६५ वर्ष माथिका जेष्ठ नागरिकहरु, पहिलो चरणमा खोप लगाउन छुटेका व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ । जिल्लामा ६५ वर्ष माथिका १९ हजार व्यक्तिहरु खोप लगाउने सूचिमा रहेका छन । स्वास्थ्य कार्यालय सिन्धुलीले जनाए अनुसार जिल्लामा १ हजार २ सय ६६ भाइल खोप मौजुदा रहेको छ । जसबाट खोप १२ हजार ६ सय ६० जनाले खोप लगाउन पाउने अवस्था रहन्छ ।

स्वास्थ्य कार्यालयका अनुसार खोपको सुरुवातमा ६५ वर्ष माथिकालाई प्राथमिकता दिईने छ । खोप पुगेसम्म लगाउने र अन्यलाई थप खोप आयपछि लगाउने गरि खोप तालिका र प्राथमिकता निर्धारण गरिएको शाहले बताए ।

यसअघि २ पटक गरि खोप लगाईएको पहिलो चरणको खोपमा जिल्लामा २ हजार १ सय ६९ जनाले खोप लगाएका छन । उनीहरुमा सामान्य खालका समस्या केहि व्यक्तिमा आएको भन्दा बाहेक जटिल समस्या नआएको शाहले बताए । ती व्यक्तिलाई बैशाख ८ र जेठ ८ गतेदेखि दोस्रो पटक खोप लगाईने भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अन्तराष्ट्रिय महिला दिवस, अतिविपन्न, एकल महिलालाई उद्यम गर्न प्रोत्साहन गरिने

Next Post

धनमायाको ‘सुस्केरामा सानी’ सार्वजनिक

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied