• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अन्तराष्ट्रिय महिला दिवस, अतिविपन्न, एकल महिलालाई उद्यम गर्न प्रोत्साहन गरिने

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २१, २०७७
in Featured, Province 2, Society
0

Share via:

89 Shares
  • Facebook 89
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले १११ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नगरपालिकाका १४ जना एकल, अतिविपन्न महिलालाई उद्यममा प्रोत्साहन गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवस अर्थात ८ मार्चमा नगरपालिकाले फागुन २४ गते नगरपालिकाका १४ वटै वडामा पुग्ने गरि कार्यक्रम गर्ने र वडास्तरकै कार्यक्रममा प्रतिवडा १ जना एकल, अतिविपन्न महिलाई उद्यमशिलता विकासका लागि प्रोत्साहन स्वरुप २०÷२० हजार नगद दिने निर्णय गरेको हो ।

विहिबार महिला दिवस मनाउने सम्वन्धमा विभिन्न संघसंस्था तथा सरोकारवालासँग छलफल गरि उक्त निर्णय गरेको हो । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा भएको छलफलमा नगरपालिकाका १४ वटै वडामा कार्यक्रम गर्ने तय गरिएको छ । कमलामाई नगरपालिकाको आयोजनामा ८ मार्चको पूर्वसन्ध्यामा २३ फागुनमा दीप प्रज्वलन गरिने भएको छ । लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरि महिला दिवसको स्वागत गरिने भएको हो ।

नगरपालिकाका १४ वडाका १४ जना एकल महिलालाई उद्यमी बनाउने र आयमा जोड्ने उद्देश्यका साथ उक्त कार्यक्रम तय गरिएको कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले बताईन । उद्यमशिलता विकास गरि आयआर्जनमा जोड्न उक्त रकम दिइएको उनले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार ८ मार्चका अवसरमा नगरपालिकाको २ र १३ नं. वडाका २ जना वृद्ध आमालाई उचित स्याहारसुसार गर्ने २ जना व्यक्तिलाई समेत सम्मान गर्ने निर्णय भएको छ । जेष्ठ नागरिकलाई बुढेसकालमा स्याहार नगरि दुःख दिईएको अवस्थामा पालनपोषण, स्याहार गर्नेलाई सम्मान गर्दा जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने सन्देश जाने भएकाले उनीहरुलाई सम्मान गर्न लागिएको हो ।

सम्मानित हुनेको नाम भने छनौटकै अवस्थामा रहेकाले सार्वजनिक नगरिएको नगरपालिकाले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै नगरपालिकाका उपमेयर देवकोटाले महिला र बालबालिकाको संरक्षणका लागि कमलामाई नगरपालिकाले उल्लेख्य काम गर्न थालेको बताएकी छिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

Next Post

सिन्धुलीका ५५ स्थानबाट एकै चोटी कोरोना खोप

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied