• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली प्रहरीको ‘जघन्य र पेन्डिङ मुद्दा कार्यान्वयनमा तिव्रता’

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १७, २०७७
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नयाँ नेतृत्वमा आएका एसपी आभुषण तिमल्सिनाले आफु आएदेखिका अपराधमा संलग्न भई पक्राउ नपरेका अभियुक्त खोजी गर्ने र कारवाहिको दायरामा ल्याउने कामलाई तिव्रता दिएको बताएका छन । उनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुरा बताएका हुन ।

माघ २ गते सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एपी तिम्सिनाले जघन्य अपराधका अभियुक्त, पुराना पेन्डिङमा रहेका मुद्दाको कार्यान्वयन, फस्र्यौट, सूचना संकलन लगाएतका काममा प्रहरीले सक्रियता बढाएको बताए ।

जिल्लामा अपराधमा संलग्न केहि घटनाका अभियुक्तहरुलाई सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले विशेष गरि लागु औषध, हातहतियार, कर्तव्य ज्यान, गाँजा, यौनजन्य अपराधहरु, मोटरसाईकल चोरी, चोरी लगाएतका मुद्दामा कारवाहि प्रक्रिया अगाडि बढाईएको बताए ।

तिम्सिनाका अनुसार यो अवधिमा लागु औषधका १२ वटा घटनाका २३ अभियुक्त पक्राउ गरिएको छ । यस्तै हातहतियार सम्बन्धि ३ वटा मुद्दाका ५ जना, कर्तव्य ज्यानका २ घटनाका ३ अभियुक्त, बलत्कारका ३ जना, हातहतियारका १, चोरी गर्ने ३ मुद्दाका ५ जना पक्राउ गरिएको बताए ।

एसपी तिम्सिनाले यो अवधिमा मरिण क्षेत्रबाट ८५ की गाँजा सहित चारजना पक्राउ परेको समेत बताए । यो अवधिमा २ वर्षदेखि पुराना घटनाका अभियुक्तहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
विभिन्न मुद्दाका आरोपित सार्वजनिक

पत्रकार सम्मेलनमा पछिल्ला दिनमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक समेत गरेको छ । पत्रकार सम्मेलनमा लागु औषध ओसार पसार, विक्री वितरण, हातहतियार र जवरजस्ती करणीमा संलग्न व्यक्तिहरु पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिकामा २०७६ साल चैत्र २८ गते २४ बर्षिया महिलालाई बलात्कार गरि फरार रहेका ५ जना मध्ये मरिण गाउँपालिका ३ का अविनाश घिसिङ भन्ने अमन लो, सर्लाही लालबन्दी नगरपालिका ७ का २२ बर्षिय राज पाख्रीन रहेका छन । उनीहरुलाई फागुन १५ गते काठमान्डौबाट पक्राउ गरिएको हो ।

यस्तै २०७६ साल फागुन २० गते श्रीमतीलाई जवरजस्ति करणी गर्ने श्रीमान पक्राउ परेका छन् । श्रीमतीले दिएको उजुरीका आधारमा फरार रहेका सिन्धुलीको दुधौली नगरपालिका ३ कालापानीका ३५ बर्षिय पुरुष पक्राउ परेको प्रहरीले जनायो ।

मरिण गाउँपालिका ६ प्रगतिटोल जंगलमा कटुवा पेस्तोल लुकाई राख्ने २६ बर्षिय साङ्गे तामाङ भन्ने सांगे दोङलाई यहि फागुन ९ गते प्रहरीले पक्राउ गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

लागु औषध ओसार प्रसारमा संलग्नलाई पनि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले यहि फागुन २० गते कमलामाई नगरपालिका ९ चुरे स्थित विपि राजमार्गमा सवारी चेक जाँच गर्दा महोत्तरीको रामगोपाल नगरपालिका ४ का २२ बर्षिय रामवली महत्तोलाई पक्राउ गरेको छ ।

ज ३ प २०४५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागु औषध सहित रामवली पक्राउ परेपछि घटनामा संलग्न अरु व्यक्ति समेत पत्ता लगाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार रामवलीको साथबाट नाइट्राभेट २९ पत्तामा गरि जम्मा ४३४ ट्यावलेट लागु औषध समेत बरामद भएको छ ।

सोहि मुद्दामा लागु औषध ओसार प्रसारमा संलग्न महोत्तरीको बर्दिबास २ का २९ बर्षिय साजन विकलाई फागुन ९ गते, सर्लाहिको लालबन्दी नगरपालिका ४ बस्ने २७ बर्षिय उत्तम सुनचौरीलाई २०७७ बैशाख २१ गते र धनुषा जिल्ला मिथिला नगरपालिका ७ ढल्केवर बस्ने पुजन रसाईलिलाई यहि फागुन १४ गते प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै यहि फागुन ७ गते सवारी चेक जाँचका क्रममा गोलन्जोर गाउँपालिका ५ खनियाखर्क अन्र्तगत विपि राजमार्गमा बागमति प्रदेश ०२–२–प.८१३१ नम्बरको मोटरसाइकलमा सवार काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वर निवासी ४१ बर्षिय विकाश रायमाझी लागु औषध सहित पक्राउ परेका छन् ।

उनको साथबाट केएलएवि १०० एमएल बोतल ३०, डिआईएएलईएक्स १०० एमएल ३० वोत्तल, एनआइटिआरएविईटि – १० को ९ पत्तामा १३३ वटा ट्यावलेट, निट४०सुन–१० को १० वटा ट्यावलेट भएको १ पत्ता, निट्जाकेयर–१० नाम गरेको २ पत्तामा १५ ट्यावलेट गरि १५८ वटा ट्यावलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली अस्पतालमा ‘ख’ श्रेणीको एम्बुलेन्स

Next Post

कमलामाईको विना व्याजको ऋण : छब्बिस जनालाई एक्तीस लाख लगानी

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied