• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली अस्पतालमा ‘ख’ श्रेणीको एम्बुलेन्स

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १६, २०७७
in Featured, Health, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अब सिन्धुली अस्पतालमा ‘ख’ श्रेणीको सुविधासम्पन्न एम्बुलेन्स सुविधा हुने भएको छ । आकस्मिक विरामीका लागि एम्बुलेन्स भित्रै सबै खाले आपतकालिन सेवा सहित एम्बुलेन्स सेवा दिन सकिने भएको हो ।

सामाजिक विकास मन्त्रलाय बाग्मति प्रदेशले सिन्धुली अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्सल हस्तान्तरण गरेसँगै सिन्धुली अस्पतालमा उक्त सेवा दिन सकिने भएको हो ।

वाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आइतबार अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा सञ्चालित एम्बुलेन्सहरु धेरै भए पनि इसिजी, अक्सिजन स्ुविधा, अन्य आपतकालिन सेवा सहित स्वास्थ्यकर्मीको व्यवस्था हुने एम्बुलेन्सहरु थिएनन । जिल्लामा हाल दुई दर्जन बढी एम्बुलेन्सहरु सञ्चालित छन ।

सिन्धुली अस्पतालबाट आपतकालिन अवस्थामा रहेका विरामीको रिफर गर्दा बाटैमा स्वास्थ्य समस्या आई मर्नुपर्ने अवस्थाको कमी हुने विश्वास अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले गरेका छन । उनले विशेष गरि दुर्घटनाका विरामी तथा स्वासप्रश्वास लगाएतका गम्भिर विरामीका लागि ‘ख’ वर्गको एम्बुलेन्स अति आवश्यकता रहेकोमा सो को व्यवस्था गरेकोमा प्रदेश सरकारलाई धन्यावाद समेत दिएका छन ।

उक्त अस्पताललाई प्रदेश सरकारले एक वटा मोटरसाईकल समेत दिएको छ । अस्पतालको कामका लागि प्रयोग गर्न सकिने गरि १५० सिसीको पल्सर मोटरसाईकल समेत दिएको पोखरेलले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशी मरिण डाईभर्सनको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने

Next Post

सिन्धुली प्रहरीको ‘जघन्य र पेन्डिङ मुद्दा कार्यान्वयनमा तिव्रता’

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied