• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशी मरिण डाईभर्सनको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १५, २०७७
in Featured, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा संचालन हुन गई रहेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको फागुन २० गते शिलान्यास हुने भएको छ । जसको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।

सुनकोशी मरिण डाईभर्सनको आयोजनामा कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा आयोजनाको शिलान्यास हुने नेकपा सिन्धुलीका अध्यक्ष प्रदीप कटुवालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएका छन ।

प्रधानमन्त्री ओलीले फागुन २० गते विहान साढे ११ बजे आयोजनाको शिलान्यास गर्नु हुने भएको हो । जसका लागि आयोजना, सुरक्षा निकाय लगाएतका निकायहरुले काम अगाडि बढाएका छन भने मञ्च व्यवस्थापन लगाएतका अन्य व्यवस्थापनका काममा ओली निकट नेकपाले सघाउने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष कटुवालले सबै नागरिकलाई आयोजना शिलान्यासमा सहभागि हुन अनुरोध समेत गरेका छन । उनले राजनीतिक विषम परिस्थितिमा भएका राजनीतिक परिघटनाहरुका बारेमा र सम्भावित अवस्थाका बारेमा समेत ओलीले चर्चा गर्ने समेत जनाएका छन ।

यस्तै शिलान्यास कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्री टोप बहादुर रायमाझी समेत सहभागि हुने कार्यक्रम रहेको कटुवालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

सुनकोसी मरिण ड्राइभर्सन मध्यतराईमा सिंचाई गर्ने र २८ मेघावाट विद्युत उत्पादन हुने गरि निर्माण गरिदै छ । सुनकोशी नदीको पानी मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण सुरु गरिएको छ ।
उक्त आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मेयर खत्रीले फुटाए भत्ताको खुत्रुके, ५५ औं जन्मदिनमा ट्रष्ट निर्माणको घोषणा

Next Post

सिन्धुली अस्पतालमा ‘ख’ श्रेणीको एम्बुलेन्स

सम्बन्धित खबरहरु

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied