सिन्धुली । दुधौली नगरपालिकाको विपद व्यवस्थापन तथा राहत कोषमा दुधौली नेपाली कांग्रेसका युवा नेता राजन बिष्टले पच्चिस हजार सहयोग गरेका छन ।
उनले मंगलबार उक्त रकम नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरेका हुन ।
कोरोना संक्रमण व्यवस्थापन तथा राहत वितरणका लागि नगरपालिकाले उक्त कोषको स्थापना गरेको थियो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















