• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लघुकथा :जिज्ञासा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १, २०७७
in Featured, Literature
0

Share via:

225 Shares
  • Facebook 225
  • Twitter
  • LinkedIn
  • More
लोकमणि तिमल्सिना

बाबा तपाईले काम गर्न सक्नु भएको भए आमाले काम गर्न जानु पर्दैन थियो है । अब लक डाउन खुलेपछि गएर सकिनसकी काम गर्नुपर्छ । अनि पेट भरी भरी खानु पर्छ ।

कहिले खुल्छ बाबा लकडाउन ?

कोरोना सोरोना सकिओस् अनि । रोग निको भै सकोस् ।

रोग निको भएन भने अब हामीले खान नपाउने हो ? पल्लोघर । तल्लो घर । माथ्लो घरमा त चामल, तेल, नुन, मसला ल्याई दिएका थिए आज ।

कस्ले ल्याएका हुन छोरा ? को मान्छे आएका थिए ?

खै बा मास्क लगाएका थिए । पञ्जा लाएका थिए मैले चिन्न नै सकिन । गाडीमा चढेर आए, चढेरै गए ।

किन बाबा हामीलाई चैं केहि पनि नदिएका ?

त्यस्तो राहत हामीलाई किन चाहियो, हामी त एक दुई दिन नखाएर पनि बाँच्छौं । हामी नखाएर बानी परेका छौं । उनिहरु त धनीमानी मानिसहरु हुन । एक दिन, दुई दिन खान पाएनन् भने उनीहरु बाँच्न सक्दैनन् । त्यसैले छोरा उनीहरुलाई पहिला राहत दिएको ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनि बाबा आमा आउनु हुन्न त ?

आउँदैछिन छोरा कम्पनीमा काम रोकेको छ रे । हिडेर आउँदैछिन् चार दिन भो रे हिडेको अझै सात दिन लाग्छ रे घर आई पुग्नलाई । अब त आमा आएपछि टन्न खान पाईन्छ है बाबा । हो बाबु आमा आएपछि टन्न खालास् है ।
तिनपाटन–८, सिन्धुली

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोरोना कोषमा कमलामाईको सहयोग

Next Post

रेडक्रसले दियो ९८ जनालाई राहत

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied