• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भद्रकाली मन्दिर नजिक हायस दुर्घटना, एकको मृत्यु

बिमला पाण्डे by बिमला पाण्डे
माघ १२, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. २ भद्रकाली मन्दिर नजिक आइतबार विहान हायस दुर्घटना भएको छ । झापाबाट काठमान्डौ जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस आफै अनियन्त्रित भई दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुली अस्पतालमा दुर्घटनाका घाइतेको उपचार हुदै ।

१८ जना यात्रुहरु रहेको उक्त हायस सडकबाट झण्डै ३०, ३५ मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी श्याम बहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा गाडीका चालक एवम गाडी साहु काठमान्डौ महानगरपालिका वडा नं. ११ गोठाटारका ३८ वर्षिय मोहन महर्जन रहेका छन । उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परि २ जना महिलासहित १० जना घाइते भएका छन । दुर्घटनामा घाइते हुनेमा झापाको सनिअर्जुन नपा ३ का कृष्ण अधिकारी, श्री बहादुर बुढाथोकी, पाँचथरको फालेवुङ गाउँपालिका २ का इन्द्र खत्री, ताप्लेजुङ मेदिफेदी ३ का गंगा वि.क, ताप्लेजुङ फेकतालुङ ७ का नाम्जा शेर्पा, कुशुखुला लामा र भुटी लामा, इलामको मंगलबारे नपा ३ का कमल राई, भक्तपुर चागुनारायण नपा ४ का धर्मराज थापा र झापाकी खागमाया खत्री घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ । मृतकको शव सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको सिन्धुली अस्पतालले जनाएको छ । हायसमा रहेका अन्य ७ जना यात्रु सकुशल रहेको खत्रीले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अमलाको आलयको चर्चा

Next Post

करेन्ट लागेर एकको मृत्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied