• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति माध्यामिक विद्यालयलाई

बिमला पाण्डे by बिमला पाण्डे
माघ ९, २०७६
in Featured, Province 3, Sports
0

Share via:

95 Shares
  • Facebook 95
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माध्यामिक विद्यालय फोस्रेटारले हात पारेको छ । विहिबार सम्पन्न प्रतियोगितामा फोस्रेटारले ९ स्वर्ण, ५ रजत र २ कास्य सहित प्रथम उपाधि हात पारेको हो । तीन दिनसम्म सिन्धुलीमाढीको खुलामञ्चमा भएको प्रतियोगितामा फोस्रेटारले उक्त उपाधि जितेको हो ।

प्रतियोगितामा ४ स्वर्ण, ४ रजत र २ कास्य सहित कमला माध्यमिक विद्यालय ढुंग्रेवासले दोस्रो स्थान हासिल ग¥यो भने ४ स्वर्ण २ रजत र २ कास्य पदक सहित गौमति नमुना माध्यमिक विद्यालय माढिबजारले तृतीय स्थान प्राप्त ग¥यो ।
छात्र तर्फ १५ र छात्रातर्फ १५ गरी ३० वटा खेलमा ४ सय ८३ जना खेलाडीहरुले प्रतियोगितमा भाग लिएका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका संयोजक दीपककुमार बुढाथोकीले बताए । प्रतियोगितामा कमलामाई नगरपालिका भित्रका १९ वटा विद्यालयहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।

प्रतियोगिताको समापनका अवसरमा विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सूर्य पाख्रिनले उक्त पुरस्कार वितरण गरेका हुन । पुरस्कार वितरण कार्यक्रममा बोल्दै पाख्रिनले खेलकुदको विकासले शरीर, मन र ब्यक्तित्व विकास गर्ने बताए । उनले स्वास्थ्य र विकासको आधार खेलकुद रहेकाले खेलकुदमा सरकारले लगानी गर्नुपर्ने बताए ।
कमलामाई नगरपालिका शिक्षा शाखा अधिकृत हितकुमारी पौडेलको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा रनिङ शिल्ड सफल पार्न सहयोग गर्ने खेल प्रशिक्षक, स्वयम् सेवक, सुरक्षाकर्मी, सहभागी, प्रधानाध्यापक लगायतलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण कमलामाई शिक्षा शाखाका शिक्षा सहजकर्ता डा. हरिप्रसाद पोखरेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सदरमुकाममा आठलाख लिटर खानेपानी थपिदै, तीनहजार धारा जोड्न सकिने

Next Post

घुस सहित गाउँपालिकाका इन्जिनियर पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied