• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका स्रष्टाले भने ‘लिपुलेक र कालापानी हाम्रो हो’

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक ३०, २०७६
in Featured, Literature
0

Share via:

419 Shares
  • Facebook 419
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका स्रष्टाले सडकमै आएर साहित्य र सृजना मार्फत भारतले आफ्नो नक्सामा हालेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नै भएको भन्दै सरकारले यसलाई फिर्ता ल्याउनु पर्नेमा जोड दिए । उनीहरुले राष्ट्रिय सरोकारको विषयमा सिन्धुलीबासीसँगै रहेको जानकारी समेत गराए । ‘सिमा अतिक्रमण विरुद्धमा सडकमा स्रष्टाहरु’ भन्दै जनतालाई राष्ट्रियता रक्षाका लागि जागरुक बनाउन पनि उनीहरुले थालेको जनाएका छन ।

यहि अभियान लिएर जिल्लाका गाउँ गाउँमा जान थालेका स्रस्टाहरुले शनिबार सिन्धुलीमाढीको जनता हाटबजारमा सडकमै उभिएर साहित्य सृजनाका साथै कला र गलामार्फत भारतको चर्को विरोध गरे ।
सोहि अवसरमा स्रष्टा भानु गुरुङले कवितामै भनेका छन,
महाकाली पनि खाईसक्यो, कोशी यिनैले खाए
कर्णाली पनि खाए
अब हुदा हुदा लिम्पियाधुरा लिपुलेख र कालापानी मेरो भन्छ ।
गौतम बुद्ध मेरो भन्थ्यो कुन दिन राजधानी मेरो भन्छ
तर खबरदार तिमी विस्तारवादी
हाम्रो भूमि टेक्ने कोशिस नगर
विर वलभद्र र अमरसिंहका सन्तान हौं हामी
नेतामा नैतिकता हराए होला
तर जनतामा राष्ट्रियता हराएको छैन
तिम्रा अत्याधुनिक हतियारसँग
नेपाली जनता डराएको छैन
अझै पनि हेर हाम्रो खुकुरीमा धार मेटिएको छैन
उनी सकडमा कविता वाचन गर्दै भनिरहेका थिए …
हाँसी हाँसी मर्न तयार छौं
जस्तो सुकै संंघर्ष गर्न तयार छौं
यस्तै गजलकार खडानन्द तिमल्सिनाले गजल मार्फत भने,
हाम्रो देशको नक्साबाट छुटका ती भूमि
लिपुलेक र कालापानी आउनुपर्छ सरकार
यतिवेला देशको गीत गाउनुपर्छ सरकार
राष्ट्रप्रेम हृदयमा छाउनुपर्छ सरकार

छिमेकीको नक्साभित्र हाम्रो भूमि पर्दा
फिर्ता गर भन्न पाउनुपर्छ सरकार
लिपुलेक र कालापानी आउनुपर्छ सरकार
यतिबेला देशको गीत गाउनुपर्छ सरकार

गजलको अन्तिम शेरमा तिमल्सिनाले सरकारलाई अनुरोध गर्दै भनेका छन
छिमेकीले सिमानामा गिद्धेनजर लाए
विद्युतिय घेराबेरा लाउनुपर्छ सरकार

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा करीव २ दर्जन स्रस्टाले आफ्ना सृजना मार्फत सरकारलाई सिमा रक्षा गर्न आग्रह गरेका छन भने नेपालीलाई राष्ट्रियता रक्षाका लागि एक भई अगाडि बढ्न आग्रह गरेका छन । कार्यक्रममा राजनीतिक दलका नेता, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, विद्यार्थीहरु, शिक्षक लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा नेकपाका नेता यमकुमार देवकोटा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल, नेकपा माक्र्सवादीका योगेन्द्र पराजुली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डे, विद्यार्थी नेता भानुभक्त श्रेष्ठले सिमा विवाद समाधान गर्न सरकार अन्तर्राष्ट्रिय अदालत जानुपरे पनि पछि पर्न नहुने र सिमा विवाद समाधान गर्नुपर्ने बताए । उनीहरुले सरकारले आफ्नो भूमि रक्षा गर्नुपर्ने बताएका छन ।

उमानाथ शास्त्रीय सिन्धुलीय साहित्यीक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कार्यक्रममा प्रगतिशिल लेखक धनमाया राई, साहित्यकार प्रज्वल सिन्धुलीय, शेषराज दाहाल,  सारदा पहाडी, केदार देवकोटा, दुर्गादेवी ढकाल, सिता सत्याल, कल्याण पहाडि, केशव कुमार फुयाँल, महेश्वर प्रसाद कोइराला, अग्रिम अधिकारी, गोकर्ण प्रसाद सुवेदी, छत्र बस्नेत, चुडाराज देवकोटा रवि क्षत्री, सावित्रा उमारा, गायिका सन्ध्या देवकोटा लगाएतले आफ्नो सृजना प्रस्तुत गरी भारत सरकारले गरेको सिमा अतिक्रमणको विरोध गरेका थिए । उनीहरुले नेपाललाई आत्मनिर्भर बनाउन र सिमा अतिक्रमणमा परेको भूभाग फिर्ता गरि वाल लगाउन समेत सुझाव दिएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्मृति साहित्यीक पत्रिका विमोचन

Next Post

बैकल्पिक उर्जाले ‘सुधारियो महिलाको जीवन’

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied