• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

पत्रकार आक्रमणको घटना : महासंघद्वारा पाँच सदस्यीय छानविन समिति गठन

बिमला पाण्डे by बिमला पाण्डे
असार २७, २०७६
in Featured, Society
0

Share via:

130 Shares
  • Facebook 130
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । पत्रकार कुटपिट घटनाको छानविनका ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सभापति होमकुमार कार्की (राजन) र पुर्व सभापति मिनकुमार दाहालमाथि असार २१ गते भएको सांघतिक आक्रमणको सत्य, तथ्य र यथार्थ पत्ता लगाउन नेपाल पत्रकार महासंघ केन्द्रले शुक्रबार ५ सदस्यीय टोली गठन गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टको संयोजकत्वमा गठन गरिएको समितिले एक हप्ता भित्र प्रतिवेदन सार्वजनिक गर्ने छ । छानविन समितिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारिका काफ्ले, सिन्धुली शाखाका पूर्व अध्यक्ष राजकुमार कार्की, सञ्जय दाहाल र प्रदेश नं. ३ का सदस्य बद्री नयाँघरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र जवान विकास स्याङतानले कुटपीट गरेपछि घटनाको छानविन र कानुनी कारवाहिमा गैरजिम्मेवार देखिएपछि घटनाको छानविन गर्न समिति बनाईएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
पत्रकार महासंघको केन्द्रीय छानविन समितिले सार्वजनिक गरिएको प्रतिबेदनका आधारमा मुद्दा प्रक्रियामा जाने समितिका संयोजक विष्टले बताए । उनका अनुसार घटनाको छानविनको प्रतिवेदन सोमबारसम्म तयार गरिने छ ।
यस्तै घटनाको बारेमा बुझ्न सिन्धुली आएका महासचिव विष्टले जिल्लाका पत्रकारहरु, नागरिक समाजका अगुवाहरु, जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहित सुरक्षा निकायका प्रमुखसँग घटनाका बारेमा छलफल समेत गरेका छन ।
छलफलमा नागरिक समाजका अगुवाले घटना निन्दनीय भएको भन्दै पीडितका न्यायका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । यस्तै
प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम र प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पत्रकारहरुमाथि भएको आक्रमणका दोषीहरुलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माइक्रोबस र कार ठोक्किँदा १० घाइते 

Next Post

बर्षा, बाढी र पहिरोको उच्च जोखिम : पहिरोले एक जनाको ज्यान गयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied