• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सम्पादकीय : बजार अनुगमन औपचारिकता नबनोस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १६, २०७५
in Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

दशैं तिहारका बेला स्थानीय प्रशासनले हरेक वर्ष बजार अनुगमन गर्दै आएको छ । यस वर्ष पनि स्थानीय प्रशासनले अनुगमन सुरु गरिसकेको छ । चाडपर्वका बेलामा कालोबजारी, ठगीले निकै प्रश्रय पाउने गर्छ । यसैलाई मध्यनजर गरि गरिने अनुगमन पनि प्रभावकारी भएका पाइदैनन । बरु त्यस्ता अनुगमन औपचारिकतामा मात्र सिमित हुने गरेका छन ।
पछिल्लो समय सिन्धुलीमा कुनै पनि सामानको मुल्यमा एक रुपता छैन । मुल्य सूचि कुनै पनि पसलहरुमा पाइदैन । खाद्यान्न तथा मिठाई पसलहरु, होटलहरुमा गुणस्तरीयता र सरसफाईमा सधै प्रश्न चिन्ह खडा भएको पाइन्छ । मिति सकिएका खानेकुराको विगविगी छ । यता नापतौलका सामानमा समेत एकरुपता र पारदर्शिता देखिदैन । ढुंगा र काठका टुक्राले नापतौल गर्दा कति प्रभावकारी हुन्छ ? यो सहजै अनुमान गर्न सकिन्छ । अनि अनुगमन टोली यसबारे मौन बस्छ । यस्तो परिस्थितिमा हुने अनुगमन र व्यवसायीहरुको मनोमानीका कारण मानवीय स्वास्थ्यमा समेत असर परिरहेको छ भने कालोबजारी मौलाउँदै जाँदा उपभोक्ता मारमा परिरहेका छन ।
विषय विज्ञ विना गरिने अनुगमनले उचित रिजल्ट पनि दिन सक्दैन । विज्ञ विना गरिने अनुगमन र अनुगमनमा पाइएका विषय सार्वजनिक गर्न समेत स्थानीय प्रशासनले गर्ने आनाकानीले पनि यस्ता अनुगमनमा उपभोक्ताले विश्वास गर्न छोडेका छन । यस्तै मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि विक्री हुने सामग्री र तिनीहरुलाई गरिने कारवाहिका विषयमा स्थानीय प्रशासन मौन बस्ने परिपाटीले समेत उपभोक्ताले फगतको अनुगमन भनिरहेका छन । यस्ता अनुगमन आम उपभोक्ताले विश्वास गर्न नसक्ने तरिकाले गरिदा अनुगमन प्रक्रिया माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
यता वर्षको चारपटक कम्तिमा अनुगमन हुनुपर्ने बजारमा चाडपर्वमा मात्र अनुगमन हुदा हुने अविश्वासलाई हटाउन स्थानीय प्रशासन तयार रहनुपर्छ । विषय विज्ञ सहितको प्रभावकारी अनुगमन, कालोबजारी तथा मानवीय स्वास्थ्यमा संलग्नलाई कारवाहि जबसम्म हुदैन अनुगमन अनुगमनमा मात्र सिमित हुन्छ । अतः यस पटकको अनुगमन प्रभावकारी बनोस्, औपचारिकतामा सिमित नबनोस ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

इण्डोनेशियामा भूकम्प र सुनामीले आठसय बढीको मृत्यु

Next Post

मानवअधिकारको संरक्षण गर्न माग गर्दै ज्ञापनपत्र र हस्ताक्षर बुझाईयो

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied