• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मानवअधिकारको संरक्षण गर्न माग गर्दै ज्ञापनपत्र र हस्ताक्षर बुझाईयो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १७, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्लाका मानवअधिकार तथा महिला अधिकारकर्मीले मानवअधिकारको संरक्षणको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापन पत्र बुझाएका छन । बुधबार बुझाईएको ज्ञापनपत्रमा महिला तथा बालिका विरुद्ध बढ्दै गएका बलात्कारजन्य अपराध, महिला हिंसा, घरेलु हिंसा, तथा अन्य मानवअधिकार विरोधी घटनाका दोषीलाई विना संरक्षण कारवाहिको दायरामा ल्याउन माग माग गरिएको छ ।

अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई जुनसुकै बाहनामा हुने मानवअधिकार विरोधी घटनामा छिटो, छरितो र प्रभावकारी न्याय दिलाउनका लागि प्रहरीले गर्ने अनुसन्धान प्रभावकारी र निश्पक्ष बनाउन माग समेत गरेका छन । जिल्ला स्तरीय मानवअधिकार सञ्जाल सिन्धुली र महिला मानवअधिकार सञ्जाल सिन्धुलीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा उपभोक्ता अधिकार, खाद्य अधिकार र मानवीय स्वास्थ्यलाई समेत मध्येनजर गरि चाडपर्वका बेलामा हुने खाद्य मिसावट, महंगी र कालोबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गरिएको छ ।

‘लोकतन्त्रको संस्थागत विकासको एक सिक्का रहेका नेपाली महिलाहरु यसरी दिनहुँ विभिन्न बाहनामा मारिनु, बलात्कृत हुनु वा हरेक खालका हिंसामा पर्नुले जिल्लाका मानवअधिकारकर्मीहरुलाई गम्भिर बनाएको छ, ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जिल्लामा मानवअधिकारका विरोधी घटनाहरु वृद्धि भएको र चाडपर्वका बेलामा यसता घटना बढ्न सक्ने भन्दै अधिकारकर्मीहरुले स्थानीय प्रशासनलाई संवेदनशिल हुन आग्रह समेत गरेका छन ।

जिल्लास्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्ले र महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष भद्रा राजभण्डारीले हस्ताक्षर गरेको ज्ञापनपत्र दुवैजनाले संयुक्त रुपमा बुझाएका छन । यस्तै बलात्कार विरुद्ध सिन्धुलीमा संकलन गरिएको हस्ताक्षर समेत प्रमुख जिल्ला अधिकारी ढकाललाई बुझाईएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बmुझाईएको ज्ञापनपत्रमा पाँच बुँदे माग समेत राखिएको छ । जसमा संविधानले ज्ञारेन्टी गरेका मौलिक हक र अन्य कानुनहरुको पालना गर्न गराउन जिल्लामा स्थानीय प्रशासनको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न, चाडपर्वका बेलामा यातायातमा हुने मनपरी भाडा लिने र सिन्डिकेट गर्नेलाई कारवाहि गर्न समेत माग गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ज्ञापनपत्र तथा हस्ताक्षर बुझेपछि अधिकारकर्मीहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा क्रियाशिल मानवअधिकारकर्मीहरुले उठाएका माग जायज भएकाले कार्यान्वयनमा सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । उनले ज्ञापनपत्रमा उल्लेखित केहि मागहरु कार्यान्वयन सुरु भईसकेका र केहि मागबारे आफु जिम्मेवार भएर कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सम्पादकीय : बजार अनुगमन औपचारिकता नबनोस

Next Post

लैंगिक रणनीतिक कार्ययोजनाको मस्यौदामा छलफल

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied