• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सम्पादकीय : बजार अनुगमन औपचारिकता नबनोस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १६, २०७५
in Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

दशैं तिहारका बेला स्थानीय प्रशासनले हरेक वर्ष बजार अनुगमन गर्दै आएको छ । यस वर्ष पनि स्थानीय प्रशासनले अनुगमन सुरु गरिसकेको छ । चाडपर्वका बेलामा कालोबजारी, ठगीले निकै प्रश्रय पाउने गर्छ । यसैलाई मध्यनजर गरि गरिने अनुगमन पनि प्रभावकारी भएका पाइदैनन । बरु त्यस्ता अनुगमन औपचारिकतामा मात्र सिमित हुने गरेका छन ।
पछिल्लो समय सिन्धुलीमा कुनै पनि सामानको मुल्यमा एक रुपता छैन । मुल्य सूचि कुनै पनि पसलहरुमा पाइदैन । खाद्यान्न तथा मिठाई पसलहरु, होटलहरुमा गुणस्तरीयता र सरसफाईमा सधै प्रश्न चिन्ह खडा भएको पाइन्छ । मिति सकिएका खानेकुराको विगविगी छ । यता नापतौलका सामानमा समेत एकरुपता र पारदर्शिता देखिदैन । ढुंगा र काठका टुक्राले नापतौल गर्दा कति प्रभावकारी हुन्छ ? यो सहजै अनुमान गर्न सकिन्छ । अनि अनुगमन टोली यसबारे मौन बस्छ । यस्तो परिस्थितिमा हुने अनुगमन र व्यवसायीहरुको मनोमानीका कारण मानवीय स्वास्थ्यमा समेत असर परिरहेको छ भने कालोबजारी मौलाउँदै जाँदा उपभोक्ता मारमा परिरहेका छन ।
विषय विज्ञ विना गरिने अनुगमनले उचित रिजल्ट पनि दिन सक्दैन । विज्ञ विना गरिने अनुगमन र अनुगमनमा पाइएका विषय सार्वजनिक गर्न समेत स्थानीय प्रशासनले गर्ने आनाकानीले पनि यस्ता अनुगमनमा उपभोक्ताले विश्वास गर्न छोडेका छन । यस्तै मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरि विक्री हुने सामग्री र तिनीहरुलाई गरिने कारवाहिका विषयमा स्थानीय प्रशासन मौन बस्ने परिपाटीले समेत उपभोक्ताले फगतको अनुगमन भनिरहेका छन । यस्ता अनुगमन आम उपभोक्ताले विश्वास गर्न नसक्ने तरिकाले गरिदा अनुगमन प्रक्रिया माथि नै प्रश्न चिन्ह खडा भएको छ ।
यता वर्षको चारपटक कम्तिमा अनुगमन हुनुपर्ने बजारमा चाडपर्वमा मात्र अनुगमन हुदा हुने अविश्वासलाई हटाउन स्थानीय प्रशासन तयार रहनुपर्छ । विषय विज्ञ सहितको प्रभावकारी अनुगमन, कालोबजारी तथा मानवीय स्वास्थ्यमा संलग्नलाई कारवाहि जबसम्म हुदैन अनुगमन अनुगमनमा मात्र सिमित हुन्छ । अतः यस पटकको अनुगमन प्रभावकारी बनोस्, औपचारिकतामा सिमित नबनोस ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

इण्डोनेशियामा भूकम्प र सुनामीले आठसय बढीको मृत्यु

Next Post

मानवअधिकारको संरक्षण गर्न माग गर्दै ज्ञापनपत्र र हस्ताक्षर बुझाईयो

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied