• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी छ : डिला संग्रौला

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ५, २०८१
in Politics, Featured, News, Province 3
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी, परम्परागत शैलीको रहेको बताईन । उनले सरकारको नेतृत्वले आफ्नै कार्यकर्तालाई पोस्ने खालको कार्यक्रम तय गरेको उनले आरोप लगाईन ।

प्रेस युनियन सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले मुलुकको अर्थतन्त्र तरलताको अवस्थामा रहेको, व्यापार व्यवसायमा मन्दी छाएको, महंगीले चरम सिमा नाघेको, कालोबजारी बढेको भन्दै नीति तथा कार्यक्रमले त्यसलाई समेट्न नसकेको बताईन ।

संग्रौलाले रोजगारीका लागि युवाहरु विदेशतर्फ जाने क्रम बढ्दो रहेको बताउँदै रोजगारीसँग जोडिएका नीति तथा कार्यक्रम सरकारले ल्याउन नसकेको बताईन । यस्तै नीति तथा कार्यक्रमले महिलाहरुलाई समेट्न नसकेको, शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न समेत कार्यक्रम नल्याएको उनले बताईन ।

संग्रौलाले राज्यको गृहमन्त्री रवी लामिछानेको सहकारी काण्ड छानविन हुनुपर्ने कांग्रेसको माग जायज रहेको बताईन । उनले गृहमन्त्री लामिछाने सहित देशभरका सहकारीमा भएको घोटालाको छानविन गर्न संसदीय समिति निर्माणको लागि कांग्रेसले माग गरेको बताएकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

लोकतन्त्रको सुन्दर पक्ष विचार राख्न पाउनुपर्ने भएको बताउँदै उनले रवी लामिछानेलाई बोल्न दिनुपर्ने तर रवीले बोलिसकेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले मागको बारेमा बोल्न पाउनुपर्ने दावी गरिन । सभामुखले संसदीय मर्यादा ख्याल नगरि प्रतिपक्ष उभिरहँदा संसद चालु गरेर ब्लु डोजर प्रवृति देखाएको समेत उनले आरोप समेत लगाईन ।

अवैधानिक बाटोबाट सरकार परिवर्तन हुने प्रवृतिको विकास भएको बताउँदै उनले अदालतले नै संविधानको अपव्याख्या गरेको बताईन । उनले गण्डकी र कोशी प्रदेशमा भएको सरकार परिवर्तन र अदालतको आदेश संविधानसम्मत नभएको जिकिर गरिन । त्यस्तै प्रदेशसभामा सभामुखलाई तटस्थ रहन नदिएको पनि उनले बताईन । सरकार निर्माण र सञ्चालनमा आएको अस्थिरताले संघियता नै धरापमा परेको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

म्याद नाघेका सामान रिप्याकेजिङ गर्ने कमला सप्लायर्सलाई अढाई लाख जरिवाना

Next Post

लागु औषध सहित दुई जना पक्राउ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied