• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

म्याद नाघेका सामान रिप्याकेजिङ गर्ने कमला सप्लायर्सलाई अढाई लाख जरिवाना

म्याद गुज्रेका सामान तथा पेय पदार्थ बरामदपछि नष्ट

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ४, २०८१
in Business, Featured, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा रहेको कमला सप्लायर्सलाई २ लाख पचास हजार जरिवाना गर्ने निर्णय गरिएको छ । जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले केहि दिन अघि गरेको अनुगमनमा म्याद सकिएको चिउरा नयाँ बोरामा रिप्याकेजिङ गर्दै गरेको फेला पारेपछि सप्लायर्सलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रवीण कटुवालको अध्यक्षतामा शुक्रबार बसेको संयुक्त अनुगमन समितिको बैठकले कमला सप्लायर्सलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

अनुगमन टोलीले सप्लायर्सबाट २५ केजीको ४८ बोरा चिउरा र २५ केजीको ६ बोरा चामल बरामद गरेको थियो । बरामद गरेको चिउरामध्ये १८ बोरा चिउरा मुसाले खाएको र ३० बोरा चिउराको बोरा फेरेको अवस्थामा अनुगमन टोलीले बरामद गरेको थियो ।
यस्तै अनुगमन समितिले उक्त सप्लायर्सबाट २५० एमएलको १८ सय बोत्तल म्याद सकिएको पेय पदार्थ क्यासकोला समेत बरामद गरेको थियो । जफत गरिएको सामान समितिले सोमबार नै नष्ट गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

समितिले सप्लायर्सबाट १ लाख ६७ हजार ८ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरेको समेत जनाएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव ढकालका अनुसार समितिले जिल्लालाई खाद्य सुरक्षा दिलाउन जिल्लाभर अनुगमन गरिरहेको छ । बैशाख महिनामा मात्र ४ पटक अनुगमन गरेको ढकालले बताएका छन ।

अनुगमनका क्रममा रानी इन्टरप्राईजेज रातामाटाबाट ४० बोरा म्याद सकिएको चिउरा बरामद गरिएको पनि ढकालले बताए । यस्तै एक महिना अघिकै मिति राखेर भुजा बजारमा पठाउने विवेक भुजा मिल कनपा ६ लाई २० हजार रुपैंया जरिवाना गरेको छ । उक्त मिलले तीनपाटनको चकमके बजारमा एक महिना अघिको मिति राखेर भुजा पढाएको पाईएको ढकालले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बरामद गर्ने, नष्ट गर्ने र आवश्यकता अनुसार कारवाहि गर्ने समेत गरिहेको उनले बताए ।
समितिले सदरमुकाम सिन्धुलीमाढीमा बैशाख महिनामा मात्र तीन पटक अनुगमन गरेको जनाएको छ । यस्तै तीनपाटन गाउँपालिकाको चकमकेमा एक पटक अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामग्रीहरु विक्री वितरण भईरहको पाईएको उनले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कविता : स्याल झुण्ड

Next Post

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी छ : डिला संग्रौला

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied