• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, April 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

महिला दिवसमा नेताहरुलाई प्रशिक्षण

सुनिता वि.क by सुनिता वि.क
फाल्गुन २४, २०८०
in News, Featured, Politics, Province 3
0

Share via:

1 Share
  • Facebook 1
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले आठ मार्च अर्थात ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संगठनका अगुवा नेता तथा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ ।

विहिबार सिन्धुलीमाढीमा भएको प्रशिक्षण कार्यक्रममा अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्टराईले राजनीतिमा महिला सहभागिता, इतिहास र वर्तमान अवस्थाका विषयमा प्रशिक्षण दिएकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती भट्राईको अध्यक्षता तथा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य मिथिला फुयाँलको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण भएको हो । प्रशिक्षणमा जिल्ला स्तरका महिला नेताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा महिला अगुवा नेताहरुले श्रम र महिला अधिकार स्थापित गर्नका लागि महिलाहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन । उनीहरुले भएका उपलब्धीलाई संरक्षण गर्दै थप उपलब्धी हासिल गर्न महिलाहरु एकतावद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु, अखिल नेपाल महिला संघका जिल्ला तथा पालिका स्तरका महिला नेताहरु र जनप्रतिनिधि महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाँसको झ्याङमा महिलाको शव भेटियो

Next Post

तिर्थयात्री बोकेको बोलेरो दुर्घटना, बाह्रजना घाईते

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied