• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कृषकहरु धान भित्र्याउन व्यस्त, नेता भोट माग्न व्यस्त

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक १९, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका कृषकहरु धान भित्रयाउन व्यस्त बनेका छन भने नेताहरु भने भोट माग्न व्यक्त छन । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पुर्‍याउने चलन छ ।

युवा विदेश पलायनले धान खेती भित्र्याउन १८ वर्ष मुनीका किशोरकिशोरी र ४० वर्ष भन्दामाथिका बुढाबुढीहरु खेतबारीमा व्यस्त देखिन्छन् । गत साल धान खेतमै उम्रिने कुहिने समस्या भएकाले त्यस्तै नहोस् भनेर यसपालि हरियोमै धान काट्नु पर्ने किसानहरु बताउछन् ।

कमलामाई नगरपालिका १ डाढीका कणर् बहादुर तामाङले राम्रोसँग धान पाक्न नपाउँदै काट्न सुरु गरे । धान झार्ने थ्रेसर (धान झार्ने मेसिन) मिलेसम्म काट्ने बित्तिकै दाना निकालेर भित्रयाउने योजनामा रहेकोे उनले बताए । अहिले सिन्धुली मरिण मात्रै नभएर अधिकांश स्थानमा किसानलाई धान भित्रयाउन भ्याइनभ्याई छ । तीनपाटन -२ भिमस्थानका विष्णु खड्का पनि गतसाल धान भिज्यो, धानमा ठूलो नोक्सानी बेहोर्नुपर्यो, अहिले समयमै भित्रयाउँ भनेर हतारो गरेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कृषि ज्ञान केन्द्रले भने कृषकहरुलाई धान काँचोमा काट्न हतारो नगर्न सुझाव समेत दिएको छ । कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख सुजन अँगाईले सिन्धुलीमा धेरै प्रकारको धान लगाउने भएकाले पछि पाक्नेखालको धान बाहेक अन्य धान पाकिसकेको बताए । उनले काँचोमा धान काट्न हतारो गर्नु त हुँदैन, वर्षा ढिलोगरी भएकाले धानको बाला पाकेको डाँठ हरियो देखिएको हुनसक्ने बताए ।
६० प्रतिशत मात्रै धान काटियो
जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै धान काट्ने काम सकिएको जिल्ला कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन अँगाईले बताए । अहिले सिन्धुलीको दुधौली, हरिहरपुरगढी, मरिण, कमलामाईमा धान कटानी कार्यअन्य पालिका भन्दा धेरै रहेको छ ।

छिटो रोपाई गरेको र छिटो पाक्ने धान लगाएकोमा धान काट्ने काम भईरहेको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ । सिन्धुलीमा यस बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ । सिन्धुली जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये १५ हजार ९ सय हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले १५ हजार ४ सय २३ हेक्टरमा धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र सिन्धुलीका प्रमुख अंगाईले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पैसाले जनता किनिदैनन : कट्वाल

Next Post

कारागार सहित दुई स्थानमा अस्थायी मतदान केन्द्र

सम्बन्धित खबरहरु

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया
Featured

दुई दिनमा एकसय एक्चालिस जनाको मोतिबिन्दुको शल्यक्रिया

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied