• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, August 6, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

माओवादी केन्द्र विचार र सिद्धान्तबाट च्युत भयो : पौडेल

विदुर पौडेल by विदुर पौडेल
भदौ १६, २०७९
in Featured, Politics, Province 3
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा (माओवादी केन्द्र) सिन्धुलीको जिल्ला संयोजक परित्याग गरि नेकपा एमालेमा समाहित भएका रामकुमार पौडेलले अव एमालेलाई बलियो कम्युनिष्ट शक्ति बनाउने उद्घोष गरे । नेकपा एमाले सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको जनसभामा एमालेमा प्रवेश गरेका पौडेलले सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

बुधबार एमालेमा प्रवेश गरेका उनले माओवादी केन्द्र विचार र सिद्धान्तबाट च्युत हुदै गएको आरोप लगाए । उनले माओवादी केन्द्रका केहि नेतृत्व आफ्ना वरीपरी घुम्ने फेसबुकेहरुले पोष्ट गरेको फोटो हेरेर मख्ख पर्ने प्रवृति र तीनै फेसबुकेको चंगुल भित्र बसेर इमान्दार र निस्वार्थ कार्यकर्तालाई विर्सिएका कारण माओवादी पार्टीको अस्तित्व नै संकटतर्फ उन्मुख भएको बताए ।

माओवादी पार्टीमा आएका अवसर लिन पनि फेसबुकेहरु नै पाउने र जनताको विचमा बसेर काम गर्ने व्यक्तिहरु त्यो अवसरबाट वञ्चित हुने गरेका कारण पनि कार्यकर्ताहरुमा विचलन आएको बताए ।
माओवादीको विघटन मरिणबाट आरम्भ भएको बताउँदै उनले भने, ‘कालो बादलमा रुमलिएका चराहरू आजदेखी सूर्यको उज्यालोमा सगरमाथा चुम्न स्वतन्त्र भएर उड्न थालेका छन् ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

माओवादीले विचारलाई कुण्ठित गरेर कार्यकर्तालाई पिँजडामा थुनेर राखेको उनले आरोप लगाए । माओवादीले जनपक्षीय काम गर्न सकेन, जनताको पार्टी बन्न सकेन, विचारबाट टाढिने र कार्यकर्ताका नेता नभई आफ्नै निर्णयका नेता माओवादीका नेतृत्वमा हाबी भएपछि माओवादी छाडेको बताए ।

कम्युनिष्ट आन्दोलनमा बिताएका बर्षहरूलाई नै निरन्तरता दिँदै अव जनताको प्यारो पार्टी एमालेमा आफूहरू समाहित भएको बताए । मरिणमा यो एमालेमा समाहित हुनेको संख्या अन्त्य नभई सुरुवात भएको दाबी समेत पौडेलले गरे । एमालेमा समाहित हुने तयारीमा रहेका माओवादीका नेता कार्यकर्ताहरूलाई माओवादीले होटेल होटेलमा लगेर थुनेर राखेको र विचारलाई कसैले पनि थुन्न नसक्ने बताउँदै माओवादीको जङ्गली पाराले आफैलाई हानि गरि रहेको उनले बताए ।

देशभर माओवादीमा रहेका साथीहरूलाई नेकपाको निरन्तरताको रूपमा रहेको एमालेमा जोडिन अपील गर्दै त्यो काम सिन्धुलीबाट सुरु भएको बताए । माओवादीको विघटनले एमाले कम्युनिष्ट आन्दोलनको मूलप्रपाह बन्ने उल्लेख दाबी गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रचण्डले जालझेलको राजनीति मात्र जानेका छन : महासचिव पोखरेल

Next Post

माओवादी विस्तारवादीहरूको चंगुलमा फस्यो : फुयाँल

सम्बन्धित खबरहरु

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied