• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कर्मचारीलाई कोरोना देखिएपछि प्रशासनका सेवा बन्द

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ १०, २०७८
in Featured, Health, News, Province 3
0

Share via:

34 Shares
  • Facebook 34
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली /जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गरी कार्यालयबाट प्रदान गर्ने शान्ति शुरक्षा र मुद्दासँग सम्बन्धित बाहेकका अन्य सेवाहरु बन्द भएको जानकारी दिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि आपतकालिन बाहेकका सबै सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जानकारी दिएका छन । सहायक प्रमुख जिल्ला अधिकारी ऋद्वि प्रकाश सिटौलाद्वारा जारी सूचनामा कार्यालयका बिभिन्न शाखाका कर्मचारीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा समेत कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेकोले सेवा प्रबाह गर्न कठिन भएको उल्लेख गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जारी सूचनामा ‘सेवा लिन आउने सेवाग्रही एवं कर्मचारीहरुमा समेत संक्रमण हुन सक्ने जोखिम देखिएकोले कार्यालयबाट प्रदान गर्ने शान्ति शुरक्षा र मुद्वा सम्बन्धी बाहेकका अन्य सेवाहरु अर्को सूचना नभएसम्म का लागि स्थगित गरिएको सवैमा अनुरोध छ,’ भनिएको छ ।

परिस्थिति सहज हुनासाथ क्रमश कार्यालयको सेवा सुचारु गरिने र अत्यावश्यक परेमा विषयगत व्यक्तिसँग सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ । नागरिकता सम्वन्धमा रविन्द्र गौतम मोवाईल नम्वर ९८४०१७७३२७, राहादानी सम्वन्धमा भावना कार्की मोवाईल नम्वर ९८६०८८३५४८, राष्ट्रिय परिचयपत्र सम्वन्धमा मिथिला बिष्ट मोवाईल नम्वर ९८४३५५३६२७ र अन्य सवै सेवाको सम्बन्धमा नहकुल ढकाल मोवाईल नम्वर ९८४४०४३८६६ मा सम्र्पक गर्न पनि प्रशाशसनले अनुरोध गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रशासनको सेवा खोप कार्ड सहित आलोपालोमा

Next Post

सत्र जनाको परिक्षणमा पन्ध्र जनाको रिपोर्ट पोजेटिभ

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied